Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भाषाविनाको न जाति हुन्छ न सभ्यता हुन्छ !!

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 7, 2024

आर्य एउटा जाति भनेर मानिन्छ तर त्यसको आफ्नो भाषा छैन । आर्यभाषा भनेर संस्कृत देखाउने गरिन्छ । संस्कृत कहिल्यै बोलचालमा प्रयोग भएको भाषा होइन ।

कुनै जातिविशेषले होइन, लेख्न पढ्न जान्नेहरुले बन्दकोठा भित्र विकास गरेको भाषा हो संस्कृत । जनजीवनमा नभिजेको भाषा कुनै जातिविशेषको भाषा बन्न सक्दैन । समाजको भाषा बन्दैन । राज्यभाषा बन्दैन । भाषा नै नभएपछि सभ्यता बन्दैन ।

के हो त आर्यसभ्यता ? सर्पले मुसाको परिवार सिध्यायपछि मुसाको घर अर्थात सुरुङमा पनि कब्जा जमाएजस्तै हो “आर्य सभ्यता” । बुद्ध धर्म र श्रमण परम्पराले विकास गरेको सुसंस्कृत सभ्यता कब्जा गरेर कुण्डली मारेर बसेको हो “ब्राह्मण सभ्यता” । त्यही ब्राह्मण सभ्यतालाई आर्य सभ्यता भन्ने नाम दिइएको हो ।

आजकाल भारतीय समाजमा आरएसएसले “भारतलाई” पुरानै अवस्थामा फर्काउने अर्थात भारतलाई “विश्व गुरु” बनाउने हल्ला चलाएको छ । हो, भारतीय उपमहाद्विप कुनै जमानामा विश्वगुरु मानिन्थ्यो । संसारभरबाट मानिसहरु अध्ययन चिन्तनका लागि भारत आउँथे ।

त्यो सभ्यता, संस्कृति र शिक्षा बौद्ध शिक्षा थियो । बौद्ध परम्परा थियो । हजारौ बौद्ध विश्वविद्यालयहरु थिए ।

भारत हिन्दू वा आर्य सभ्यताको केन्द्र होइन, बौद्ध सभ्यताको केन्द्र थियो । अर्थात भारत बिश्वगुरु त थियो तर आर्यसभ्यता, संस्कृति र शिक्षाको होइन । बौद्ध शिक्षाको गुरु थियो ।

संस्कृत भाषाको अध्ययन अध्यापन हुने पहिलो संस्कृत विद्यालय बनारसको “विश्व हिन्दू विश्वविद्यालय” हो र त्यो इष्ट इन्डिया कम्पनी सरकारले स्थापना गरेको हो ।

आर्य सभ्यताको नाममा फर्जी दावा गर्ने परम्परा नै छ भन्ने कुरा “वेदव्यास”, ” कपिल”, “जैमिनि”, “पतञ्जलि” आदिका काल्पनिक आश्रमहरु नेपालका डाँडाकाँडामा स्थापना गर्ने फर्जी चेष्टाले पनि पुष्टि गर्छ । त्यो दक्षिणबाट अनुकरण गरिएको परम्परा हो । आर्य जातिले विकास गरेको परम्परा हो । आर्य जातिले सुरु गरेको चलन हो ।

नेपालको खस भाषा र सभ्यता पनि ब्राह्मण (आर्य)जातिले त्यसैगरी कब्जा गरेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved