Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको इतिहासमा क्रम भंग गरेर राजा भएका तीन ब्यक्तिहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 18, 2023

भनिन्छ नि,नेपाल इतिहासले ठगेको देस र बिगारेको असत्य इतिहास पढने हामी नेपाली।धुर्त फटाहाहरुले दरबारको इसारामा झुट इतिहास लेखेर चर्चा कमाए अनि त्यही झुट इतिहास पढेको कारण नै नेपाल बास्तबिक नेपाल हुन सकेन।उहि झुट बोल्ने फटाहा सामन्ती दलालहरु नै राज्यको ठुला ठुला पदमा आसिन हुन पुगेका छन र उहि सामन्ती दलाल फटाहाहरुले नै नेपाल देसको हालत नाजुक बनाइदिएका छन।संसारमा झुट बोल्ने अनि सत्य बोल्ने दुई समुहका मानिस पाइन्छन।झुट बोल्ने सामन्ती दलालको कुरा जति नै लुकाउन खोजे पनि सत्य बोल्ने अनुसासित ब्यक्तिबाट एकदिन पर्दाफास त हुन्छ नै।

सत्यलाइ लुकाएर झुट बोलेको इतिहास मध्य कानुन मिचेर राजा हुन पुगेका तीन जना ब्यक्तिको बारेमा छोटो चर्चा गर्ने अनुमति चहान्छु।यसरी कानुन मिचेर राजा हुन पुगेका तीन जना ब्यक्तिहरुमा क्रमश गिर्बान युध्द बीरबिक्रम साह,त्रिभुवन बीरबिक्रम साह र बिरेन्द्र बीरबिक्रम साह हुन।दरबारको नियम अनुसार जेठो छोरा नै राजा हुनु पर्ने नियम थियो।यदि जेठोको मृत्यु भएको खण्डमा मात्र दोस्रो छोरा राजा हुने नियम थियो।तर तपसिलमा उल्लेखित यी तीन ब्यक्तिहरु त उनिहरु भन्दा अगाडी नै जन्मिसकेको जेठो दाइ जिउदो हुदाहुदै पनि क्रम मिचेर राजा हुने मौका पाएका थिए।

१, गिर्बाण युध्द वीर बिक्रम साह:- गिर्बाण युध्द बीरबिक्रम साह रण बहादुर साहका कान्छो छोरा हुन र गिर्बाणयुध्द बीरबिक्रम साहको जन्म बिक्रम सम्बत १८५४ साल असोज १९ गतेका दिन जन्मेका थिए भने बिक्रम सम्बत १८५५ साल फागुन २८ गतेका दिन एक बर्ष ६ महिनाका बालक हुदा नै राजा बनाइएका थिए।गिर्बाणयुध्द बीरबिक्रम एक बर्ष ६ महिनाको बालक हुदा नै राजा घोषणा हुनु भन्दा अगाडी नै गिर्बाणयुध्दका दुई जना दाजु क्रमश रणघोत साह र समरशम्सेर साह जन्मिसकेका थिए र दुई जना दाजु हुदा हुदै एक बर्ष महिनाको बालक गिर्बाणयुध्द वीर बिक्रमलाइ राजा बनाउनुको उदेश्य भने पुर्बसर्त अनुसार थियो।स्मरण रहोस तिरहुत मुलका बाहुन्नीबाट जन्मे गिर्बाणयुध्द बीरबिक्रम साह हुन अनि रण बहादुर साहले तीरहुत मुलका बाहुन्नीसग बिवाह गर्नु भन्दा अगाडी नै तिरहुत मुलका बाहुन्नीले यदि जेठी श्रीमतिबाट जन्मेका छोराहरुलाइ राजा नबनाएर म बाट जन्मेका छोरालाइ राजा बनाउने भए मात्र तपाइसग बिवाह गर्ने सर्त राखेको कारण नै क्रम भंग गरेर भए पनि गिर्बाणयुध्दलाइ राजा घोषणा गर्न बाध्य भएका थिए।जब बालक गिर्बाणयुध्दलाइ राजा घोषणा गरियो तब भिमसेन थापा देसको सक्तिसाली प्रधानमन्त्री हुने मौका पाए।जब गिर्बाण युध्द बालक राजा बनाइए तब देसको सासकहरु कमजोर भएको मौका छोपी भारतमा उपनिबेस बनाएर शासन गर्दै गरेका ब्रीटिसले नेपाललाइ पाच ठाउबाट आक्रमण गरेकोमा तीन ठाउबाट ब्रीटिसले नेपाललाइ जितेर नेपालको भुभाग त्यही समयमा नै भारतमा लगेर मिसाइदिएको हो।जब गिर्बाणयुध्द बालक राजा भए तब दरबारको आडमा बाहुनहरुले चलखेल गर्ने मौका पाएका थिए।गिर्बाणयुध्द बालक बालक राजा भएको मौका छोपी बाहुनहरुको इसारामा दरबारको आडबलमा भिमसेन थापाको आदेसबाट राष्ट्र जनावर गाई घोषणा गरिएको थियो।राष्ट्रिय जनावर गाई घोषणा गर्नु भन्दा अगाडी नेपालका मङ्गोल अनुहार भएका राई लिम्बू तामाङ शेर्पा देखि सबैले गाई गोरुको मासुलाइ आपनो पुर्खौली मासुको रुपमा खादै आएका थिए।जब राष्ट्रिय जनावर गाई घोषणा गरिए पछि गाई गोरुको मासु खानेलाइ मान्छे मारे सरहको कानुन लाग्ने बनाइयो।सामन्ती दलाल बाहुनहरुको इसारामा गिर्बाणयुध्दको पालामा राष्ट्रिय जनावर गाई घोषणा गरिएको भए त पनि अहिले कथित गणतन्त्रको युगमा पनि उहि कानुन नै लागुछ।

२, त्रिभुवन बीरबिक्रम साह:- त्रिभुवन बीरबिक्रम साह बिक्रम सम्बत १९६३ साल असार १७ गते राजा पृथ्वीबीरबिक्रम साहका माइला छोराको रुपमा जन्म भएका थिए भने बिक्रम सम्बत १९६८ साल पुस २६ गतेका दिन ५ बर्ष ६ महिनाको उमेर हुदा राजा घोषणा हुनपुगेका थिए।त्रिभुवन बीरबिक्रम साहलाइ ५ बर्ष ६ महिनाको बालक हुदा नै राजा घोषणा गर्नु भन्दा अगाडी नै जेठा दाजु सागर बीरबिक्रम साह जन्मिसकेका थिए।भित्रीनी केटिबाट सागर बीरबिक्रम साह जन्मेको र बिबाहित केटीबाट त्रिभुवन बीरबिक्रम साह जन्मेको भएर जेठो दाजु सागर बीरबिक्रम साह हुदाहुदै पनि क्रम भंग गरेरै भए पनि बालक राजा त्रिभुवन बीरबिक्रम साहलाइ राजा घोषणा गरिएको थियो।राजा त्रिभुवनलाइ जनताको भलाइ चहाने राजा भनेर पनि चिनिन्छ।त्रिभुवन जनता प्रेमी हुनुको कारण पनि तत्कालीन जहानिया राणा प्रधानमन्त्री जुध्द शमशेर राणाको कारणले गर्दा हो।तत्कालीन जहानिया राणा सासक प्रधानमन्त्री जुध्द शमशेरले राजा त्रिभुवनलाई अति नै हेपाह व्यबहार गर्थे।उहि जुध्द शमशेरको हेपाह व्यबहार सहन नसकेर राणा सासनको अन्त गराएर प्रजातन्त्रको स्थापना गर्ने भुमिका राजा त्रिभुवनले खेलेका हुन।

३, बिरेन्द्र बीरबिक्रम साह:- बिरेन्द्र बीरबिक्रम साहको जन्म बिक्रम सम्बत २००२ साल पुस १४ गतेका दिन राजा महेन्द्रको माइलो छोराको स्थानमा जन्म भएको थियो भने बिक्रम सम्बत २०२८ साल माघ २७ गते आपनो बुबा महेन्द्र राजाको संकास्पद मृत्यु भएसगै २६ बर्षको उमेरमा राजा हुन पुगेका थिए।बिरेन्द्र बीरबिक्रम साह जन्मनु भन्दा अगाडी नै बिरेन्द्र बीरबिक्रम साहका जेठो दाजु भएर दरबारमा काम गर्ने गीता गुरुङको कोखबाट रबिन्द्र साह जन्मिसकेका थिए।बिरेन्द्र बीरबिक्रम साहका जेठो दाजु रबिन्द्र साह र आमा गीता गुरुङलाइ महेन्द्र राजाका तेस्रो श्रीमती रत्नले दरबारबाट निकालेर रबिभवनमा बस्न बाध्य पार्दै महेन्द्रका माइलो छोरा बिरेन्द्रलाइ राजा घोषणा गरिएको थियो।बिरेन्द्र बीरबिक्रम साहका दाजु रबिन्द्र साहलाइ राजा नबनाउनुको कारण चाही महेन्द्रको भित्रीनी केटिबाट जन्मेको सन्तान रबिन्द्र बीरबिक्रम साह भएको र बिबाहित केटिबाट जन्मेको माइलो छोरो बिरेन्द्र भएको कारण नै क्रम भंग गरेरै भए पनि बिरेन्द्रलाइ राजा घोषणा गरिएको हो।राजा बिरेन्द्रलाइ पनि प्रजातन्त्र प्रेमी र जनता प्रेमी राजा भनेर चिनिन्छ।आपनो बुबा महेन्द्रले स्थापना गरेको दरबारिया कुलिनतन्त्रात्मक पन्चायती सासनलाइ बिक्रम सम्बत २०४६ सालमा भंग गरेर बहुदलीय प्रजातान्त्रिक सासन लागू गराएका थिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved