काठमाडौं । लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नम्वर १४८५६–१४८५७/०७८–७९ (खुला/समावेशी) इन्जिनियरिङ, सेवा, सर्भे समूह, सर्भेक्षक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके लोक सेवा आयोग, केन्द्रीय कार्यालयले आज सूचना जारी गरी नतिजा प्रकाशन गरिएको जानकारी दिएको हो ।

आयोगले जारी गरेको सूचनामा छनौट भएका उम्मेदवारले अन्तर्वार्ता दिन आउँदा पासपोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कल सहित नक्कल २र२ प्रति, दरखास्त फारामको प्रथम र द्वितीय पाना २र२ प्रति भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुन भनिएको छ ।
सो दिन सार्वजनिक बिदा पर्न गएमा पनि कार्यक्रम यथावत सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।










