Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दमकमा प्याव्सनको ‘इसीए ’कार्यक्रमको तयारी पूरा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 7, 2023

डिकेन्द्र बस्नेत, झापा।  निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ( प्याव्सन ) दमकले यहि २३ भदौमा आयोजना गर्ने अतिरिक्त सहपाठ्यक्रम सम्बन्धी प्रतियोगितात्मक कार्यक्रम (इसीए ) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्याव्सन दमकले आज विहान पत्रकार सम्मेलन गरि अघिल्ला बर्षझै यसवर्षपनि इसीए कार्यक्रम भव्य रुपले सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्याव्सन दमक नगर समितिका उपाध्यक्ष समेत कार्यक्रम संयोजक मित्र खत्रीले जानकारी दिए ।

उनका अनुसार प्याव्सनले दमक भित्रका संस्थागत विद्यालयहरुको सहभागितामा इसीए बर्सेनी सञ्चालन हुदै आएको र यसवर्ष त्यसको सबै तयारी सकिएको छ । इसीए कार्यक्रम यसपटक दमक ४ स्थित एकता एकाडेमीमा आयोजना हुदै छ । इसीए प्रतियोगितात्मक एक दिवसीय सो कार्यक्रममा प्याव्सनमा आवद्ध दमक भित्रका ४६ वटा विद्यालयका करिव ५ सय बढी विद्यार्थीहरुले विभिन्न विद्दामा भाग लिने संयोजक खत्रीले बताएका छन् ।

इसीए कार्यक्रममा नर्सरी देखि यूकेजीसम्मका विद्यार्थी वीच श्रुति लेखन,कक्षा १ देखि ५ कक्षावीच हाजिरीजवाफ, चित्रकला, कक्षा ८ सम्मका श्रुतिलेखन, कक्षा १० सम्मका नेपालीमा कविता वाचन प्रतिस्पर्धा हुने छन् । त्यसैगरि, आधारभूत विद्यालयका विद्यार्थी वीच हाजिरीजवाफ, अंग्रेजी तथा नेपालीमा निबन्ध लेखन, माध्यमिक स्तरिय अंग्रेजी तथा नेपालीमा निबन्ध लेखन,भाषण कला र चित्रकला प्रतियोगिता हुने कार्यक्रम संयोजक खत्रीले बताएका छन् ।

प्रतियोगितामा सहभागि विद्यार्थीको अनिवार्य परिचयपत्र हुनुपर्ने तथा फर्जी विद्यार्थी सहभागि गराएको पाईए प्याव्सनको नियम अनुसार त्यस्ता विद्यालयलाई कारवाही गरिने उनले जनाए । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा दमक नगरपालिकाका शिक्षा संयोजक कुवेर भट्टराई,शिक्षा शाखाका प्रतिनिधि, विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थितिमा विजयी विद्यार्थीहरुलाई ट्रफि तथा प्रमाणपत्र प्रदान गरि पुरस्कृत गरिने जनाईएको छ ।

प्रतियोगिताका उत्कृष्ठ छात्रासहित २ ,२ जना प्रतियोगिहरु २९ भदौमा हुने प्याव्सन जिल्लास्तरिय इसीए प्रतियोगितामा सहभागिता जनाउने पाउने प्याव्सन दमकका कोषाध्यक्ष सुर्य कटुवालले बताएका छन् । प्याव्सनले जिल्लाको १५ वटै पालिकामा इसीएसहित सांस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगिता आफनो बार्षिक कार्यक्रमका रुपमा आयोजना गरिआएको छ । पत्रकार सम्मेलनमा प्याव्सन दमकका सदस्यहरु खड्गबहादुर बुढाथोकी, लक्ष्मी नेपाल, प्रविण पाठक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी विमानस्थल घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved