नवलपरासी । हालै सम्पन्न ” मीस्टर वल्ड हेरिटेज नेपाल २०२३” को उपाधि
झापाका प्रविण पाठकले जीतेका छन।
पी प्रोडकसन द्वारा आयोजित कार्यक्रममा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै पाठकले उपाधि जीतेका हुन। कार्यक्रम होटल ओरीन नवलपरासीमा भएको थियो।

पाठक सामाजिक व्यक्तित्व, रास्पा दमक नगर समितिका सचिव, पुर्वाञ्चल विद्यालयका डाइरेक्टर साथै प्रतिभासाली युवाको रुपमा छुट्टै पहिचान बनाएका व्यक्ति हुन।
२८ वर्ष उमेरका पाठकले नेपाललाइ प्रतिनिधित्व गर्दै डिसेम्बर ३ मा भारतमा हुने वल्र्ड हेरीटेज २०२३ “को फाइनलमा सहभागिता जनाउने छन।










