Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सीटीईभीटीले बढाएको शैक्षिक शूल्क तत्काल लागू नगर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2023

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सीटीईभीटीले बढाएको शैक्षिक शूल्क तत्काल लागू नगर्ने भएको छ । बिहीबार एक सूचनामार्फत् उक्त जानकारी दिएको हो ।

ग

त शुक्रबार शैक्षिक शूल्क वृद्धि गरेको भन्दै विभिन्न विद्यार्थी संगठनले चरणबद्ध आन्दोलनको घोषणा गरेका थिए । उनीहरुले आफ्नो दबाब र चरणबद्ध आन्दोलनपछि सीटीईभीटीले शैक्षिक शूल्क घटाएको दाबी समेत गरेका छन् ।

२४ घण्टाभित्र शूल्क फिर्ता लिन अल्टिमेटम दिएको नेकउपा एकीकृत समाजवादी निकट अनेरास्वियू सीटीईभीटी कमिटीले आज पनि कार्यालय घेराउ गरेको थियो । उक्त कार्यक्रममा संगठन सम्बद्ध विद्यार्थीहरुले शूल्क घटाउन माग गर्दै नाराबाजी समेत गरेका थिए ।

अघिल्लो शुक्रबार सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ कार्यक्रममा ३२ प्रतिशत, सामान्य चिकित्सामा २८ प्रतिशत र डिप्लोमा इन फार्मेसी कार्यक्रममा २६ प्रतिशत शूल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।

उक्त शूल्क वृद्धिको निर्णयविरुद्ध विभिन्न विद्यार्थी संगठनले शूल्क वृद्धि फिर्ता नगरे आन्दोलनको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी विमानस्थल घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved