Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एसईई भ्रम, यथार्थ र अन्योल : राजिब खत्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2023

एसईई भ्रम, यथार्थ र अन्योल ।

एसईई १० कक्षालाई १२ कक्षा बनाएको र स्कुल माथि लगेको हो कि ? क्याम्पसको आईए, आईएसी वा आईकम लेबललाई तल झारेको हो ? सरकारको भाषामा स्कुल माथि लगेको हो । यसर्थ ११ र १२ कक्षा स्कुल लेभल नै हो ।

त्यसो भए उच्च माध्यमिक शिक्षामा यहाँ भर्ना हुन पाइन्छ भनेर कलेजहरुले विज्ञापन गर्न मिल्छ ? यहाँ व्यवस्थापनको पढाइ हुन्छ, यहाँ मानविकी पढाइ हुन्छ, विज्ञानको पढाइ हुन्छ भनेर भन्न मिल्छ ? विद्यार्थी मानविकीमा भर्ना होस् कि व्यवस्थापनमा भर्ना होस्, ऊ कक्षा ११ मै भर्ना हुने होइन र ?

कक्षा ११ मा भर्ना हुँदा दुई वटा कोर्षमा मानविकी लिन्छु, तीन वटा कोर्षमा विज्ञानको लिन्छु र एउटा कोर्ष अरु नै लिन्छु भनेर विद्यार्थीले भन्छ भने खुरुक्क पढ्न पाउने कि नपाउने ?

त्यो दिने किसिमको बुद्धि हाम्रो बजारमा भएका स्कुलहरुमा, उच्च माध्यमिक चलाउनेहरुमा, ११-१२ कक्षा चलाउनेहरुमा छ कि छैन ?

तर यहाँ कलेज संचालकहरु क्याम्पस तल आएको ठान्छन् । यो बजारले कक्षा ११-१२ पढ्ने हिसाबले माध्यमिक चलाएको हो भन्ने बुझिन्छ । सरकारले चाहिँ स्कुल माथि गएको हो भन्ने बुझ्यो । अब यी दुई वटाको बुझाइलाई जोड्न गाह्रो छ ।

यदि स्कुल माथि गएको हो भने, जे पढे पनि हुन्छ । जता पढे पनि हुन्छ । त्यसैले विज्ञानमा भर्ना भएँ भनेर पनि भन्न पाइँदैन । विज्ञानमा गयो तर उसलाई ‘म्यानेजमेन्ट’ को चार वटा विषय पढ्छुभन्दा पढाउनुपर्छ । नपढाएर सुख पाइँदैन । किनभने पैसा लिएको हुन्छ। स्कुलमा त्यो व्यवस्था छैन भने उसले खुलामा पढ्ने कि ? अर्को स्कुलमा पढ्ने कि ? त्यसको पैसाचाहिँ जुन स्कुलमा भर्ना भयो, त्यही स्कुलले तिर्नुपर्छ। त्यो हिसाब मान्ने हो भने ११ कक्षालाई मान्ने हो । अहिलेको पाठ्यक्रमले खोज्ने भनेको त्यहि हो ।

Rajib khatry काे Facebook बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved