Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आमा शब्दको अर्थ सायदै कुनै पनि शब्दकोषमा लेखेर सकिन्न : प्रेम जैरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 20, 2023

प्रेम जैरु

आमा शब्दको अर्थ सायदै कुनै पनि शब्दकोषमा लेखेर सकिन्न होला, आमा शब्द, शब्दहरूका लागि आफैमा पर्याप्त शब्द हो। जब कुनै पनि प्राणी धर्तीमा जन्म लिन्छ, त्यो बेला पहिलो चोटी नै उसका अनायासै स्वोरले आमा भन्ने शब्दको प्रयोग गरेका हुन्छन।

तिम्रा साना भन्दा साना प्रगतिमा कोहि असाध्यै खुशी हुन्छ भने, तिनी आमा नै हुन। किनकि तिम्रा शुन्यता देखि क्रमशः वृद्धिको जानकार कोहि छिन त आमा नै हुन । तिम्रा कलिला औंलाहरु बढेको थाहा छ तिनिलाइ, बरु अहिले तिमिलाइ ऐना हेर्नू पर्छ अथवा कसैले भन्दिनु पर्छ तिम्रो कपाल बढेछ भनेर तर तिनीलाई राम्रो सँग थाहा हुन्छ कि तिम्रा नंङ र केश कहिले बढ्छ भनेर। तिम्रा खुट्टी जहिल्यै आफ्ना बित्ताले नापि रहन्थिन।

पेट छामि छामी खुवाउथिन कि अघाएउ कि अघाएनौ भनेर । तिम्रो खित्के हाँसो अनि टुल्के आँखा हेरेर नै अघाउन सक्ने आमा। जहिल्यै तिम्रा हात, खुट्टा, कान, नाक, गाला मुसार्दै आफ्ना सारा थकान, भोक, प्यास मेटाउने आमा। आफ्ना सबै इच्छा आकांक्षालाई मारेर सबै भबिस्य तिमिमा देख्ने आमा। डाक्टरले चेक जाँच गर्नु अगाबै थाहा हुन्छ, तिमीलाई के भएको हो भन्ने तिनी नै हुन आमा । तिम्रो मरन च्यासे न्याउरो अनुहार हेरेर तिमिलाइ भोक लागेको छ भन्ने थाहा पाउने तिम्री आमा ।

आज हजारौं शब्द अनि अनेकौं भाषा र घन्टाै बोल्न सक्छौं नि, सम्झ जुन बेला तिमिलाइ एउटा अक्षर उच्चारण गर्न नआउँदा बिहान, बेलुकै बोल्न सिकाउने आमा । सबै आवश्यकताको परिपुर्ति गर्दिने आमा। सबै समस्यको समाधान आमा, बस् तिमिले आँसु झारे पुग्थ्यो जुन तिमिले पाउन सक्थेउ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

इरानविरुद्ध आक्रमणको असर – जेरुसेलम शहरका सडकहरूमा सन्नाटा

  • March 3, 2026

निर्वाचनमा अनिवार्य सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल

  • March 3, 2026

पेट्रोल अभाव हुन सक्ने आशंका, पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड

  • March 3, 2026

चुनाव हुन्न भन्ने ज्यातिष पक्राउ

  • March 3, 2026

काठमाडौंकाे दुई ठाउमा गरियाे दुई गाडीमा आगजनी

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved