Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

तपाईंको कुकुरले तपाईंलाई भन्न सक्ने १० कुराहरू

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 18, 2023

तपाईंको कुकुरले तपाईंलाई भन्न सक्ने १० कुराहरू…

शन्ताेस कार्किकाे फेसबुकबाट:

१• मेरो आयु १० बर्ष देखि १५ वर्ष सम्म रहने सम्भावना छ। तपाईं सँग हुने कुनै पनि बिछोड पीडादायी हुनेछ: तपाईंले मलाई तपाईंको घर लिएर जानू अगाडि यो कुरा याद गर्नुहोस् ।

२• तपाईं मबाट के चाहनुहुन्छ भन्ने कुरा बुझ्नको लागि मलाई समय दिनुहोस्।

३• ममा तपाईंको बिश्वास राख्नुहोस् – यो मेरो कल्याणको लागि महत्त्वपूर्ण छ।

४• मेरो गल्तीमा लामो समयसम्म मसँग नरिसाउनुहोस्, र सजायको रूपमा मलाई कोठामा नथुन्नुहोस्, साङ्लोले नबाध्नुहोस।

५• तपाईंसँग तपाईंको काम, तपाईंको मनोरञ्जन र तपाईंका साथीहरू छन्। मसँग तपाईं मात्र हुनुहुन्छ।

६• कहिलेकाहीँ मसँग कुरा गर्नुहोस्। तपाईंको शब्दहरू नबुझे पनि, मसँग बोल्दा तपाईंको आवाज बुझ्छु।

७• मलाई हेरचाह गर्नुहोस, तपाईले मलाई जस्तो व्यवहार गर्नुहुन्छ, म कहिल्यै बिर्सने छैन।

८• तपाईंले मलाई हिर्काउनु अघि सम्झनुहोस् कि मसँग दाँतहरू छन् जसले तपाईंलाई सजिलै घाउ चोट पुर्‍याउन सक्छ, तर मैले तपाईंलाई टोक्ने छैन किनभने म तपाईंलाई माया गर्छु।

९• तपाईंले मलाई असहयोगी, जिद्दी वा अल्छी भएकोमा गाली गर्नु अघि, आफैलाई सोध्नुहोस् कि कुनै कुराले मलाई दुखी बनाइ रहेको हुन सक्छ। सायद मैले सही खाना नपाइरहेको हुन सक्छु, वा म धेरै लामो समय देखि बाहिर हुनसक्छु, वा मेरो शरीर धेरै बुढो र कमजोर हुँदैछ।

१०• म बुढो हुँदा मेरो ख्याल राख्नुहोस्; एकदिन तपाईं पनि बूढो हुनुहुनेछ। मेरो अन्तिम सास जाँदै गर्दा तपाईं म नजिक आएर बस्नुहोस। यो कहिल्यै नभन्नुहोस्: “म हेर्न सक्दिन” वा “यो मेरो अनुपस्थितिमा हुन दिनुहोस्।” तपाईं मेरो नजिक हुनुहुन्छ भने मेरो मृत्यु पनि मलाई सजिलो हुनेछ।।

********

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved