Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रोनाल्डो र मेसिको फुटबल खेल् हेर्न एक् ब्यापारिले तेत्तिस् करोड् साठी लाखको टिकट् काटे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 19, 2023

अलनासर फुटबल क्लब् साऊदी अरब र पी.एस. जी. क्लब् (पेरिस् सेंट जर्मन्) को मैत्रीपूर्ण खेल आज किंङ फाहाद स्टेडियम् साउदीमा नेपाली समय १०:४५ बेलूकी हुँदैछ। यो खेल मैत्रीपूर्ण भनिएपनी फुटबल प्रेमिहरुले बढि महत्वका साथ हेर्नेछन् किनकी कीर्तिमानी रकम् बार्षिक दुईसय मिलियन् डलरमा सम्झौता गरेर ल्याईएका ख्रीष्टयानों रोनाल्डोले अलनासरबाट पहिलो खेल खेल्नेछन् सो खेलमा उनले कप्तानी सम्हाल्ने छन् भनें- भर्खर बिश्वकप जितेका अर्जेंटिनी खेलाडी पी.एस.जी. बाट लिउन् मेसी खेल्नेछन्।                                                                                                                                              रोनाल्डो र मेसि यस् पुस्ताका महान् खेलाडी मानिन्छन् जो आज एक् अर्काको बिरुद्दमा खेल्नेछन्। यो खेल हेर्न एक उद्योपतिले २.६ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख नेपाली रुपैयाँ खर्च गरेर स्पेशल टीकट खरिद गरेका छन् । उक्त विशेष टीकट खरिद गर्ने उद्योगपति मुशरफ अल घामदी हुन् । उनले यो टीकट लीलामीमा खरिद गरेका हुन् ।
यो खेलको लागि एउटा स्पेशल टीकट लीलामीमा राखिएको थियो । सो टीकट हासिल गर्ने व्यक्तिले खेलाडीहरुको लकर रुमसम्म जान छुट पाउने छ ।साथै दुवै टोलीका खेलाडीहरुसँग फोटो खिच्न पनि पाउने छ । यो स्पेशल टीकटबाट उठेको रकम समाजसेवामा समर्पित संस्थाहरुलाई दान गरिनेछ । स्पेशल टीकट यति ठूलो रकममा विक्रि हुनुको मुख्य कारण मेस्सी र रोनाल्डोलाई मानिएको छ । यो खेल हेर्न २० लाख टीकटको माग भएको थियो । खेलको सबै टीकट विक्रि भइसकेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved