Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मेस्सीकाे कप्तानिमा तेश्राे पटक विश्वकप विजेता बन्याे अर्जेन्टिना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 19, 2022

काठमाडौँ । विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा पेनाल्टी सुट आउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना विश्व विजेता बनेको हो ।

निर्धारित समय तीन तीन गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको थियो । २ पटक अग्रता लिए पनि जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टीसम्म पर्खनुपरेको थियो ।

८० मिनेटसम्म अर्जेन्टिनाले २ शून्यले अग्रता लिएको खेलमा फ्रान्सका केलियन एम्बाप्पेले २ मिनेटमा २ गोल गर्दै खेल बराबरीमा  पुर्‍याएका थिए । त्यसपछि थप भएको समयमा पनि अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको थियो । तर, फ्रान्सका एम्बाप्पेले फेरि पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा पुर्‍याएपछि खेलको निर्णय टाई ब्रेकरबाट भएको थियो ।

फ्रान्सका  एम्बाप्पेले ३ गोल गरे पनि टिमको जितका लागि पर्याप्त हुन सकेन । उनले निर्धारित र थप गरिएको समयमा ३ गोल गरेका थिए । उनले टाई ब्रेकरमा पनि थप १ गोल गरे तर २ सहकर्मीको प्रहारले गोलपोष्टको दिशा लिन नसक्दा फ्रान्स पराजित भयो ।

यससँगै, लगातार २ विश्वकप जित्ने फ्रान्सको सपना पूरा हुन सकेन भने विश्वकप जित्ने मेस्सीको सपना भने पूरा भएको छ । अर्जेन्टिना समग्रमा तेस्रो पटक विश्व विजेता बनेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved