Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

यिनको जनवादी शिक्षाको गफ र क्रान्तिकारी रटान यति चाँडै माटामा कसरी मिलाई सकेछन् हँ ? : डि बि नेपाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 19, 2022

काठमाडौं । गत बैशाख  ३० मा सम्पन्न स्थानिय तह निर्वाचलाई सन्तुष्ट परिणामकाे रुपमा लिन नसकेका नागरिकहरुमाझ फेरि  संघ र प्रदेशकाे निर्वाचन भाेलि यानकि मंसिर ४ मा हुँदैछ।                                                                                                                               जनताले साेचे जस्ताे स्थानिय सरकारले बिकासका कामहरु गर्न नसकिरहेकाे परिप्रेक्षका बावजुदपनि हामी फेरि पनि निर्वाचनका लागि तयार छाैँ भने केही राजनितिक लरदलहरेले भने मंसिर ४ मा हुने निर्वाचनलाई बहिस्कार गर्ने सम्म घाेषणा गरिसकेका छन्।                                                                                      किन भने,

जातिय,धार्मिक,लैङ्गिक,बर्गीय तथा भाैगाेलिक हिसाबमा राज्यले आफ्नाे अभिभावकत्व दामासायि गर्न सकिरहेकाे देखिन्न, यसैकाे एउटा उहरदाहरण मान्न सकिन्छ ६०% दलिद समुदाय, जसकाे नाेट , भाेट ,सीप र पसिना चल्छ तर उनिहरु मानिस गन्न सकेकाे अवस्था छैन, यहि निर्वाचनलाई मध्य नजरगर्दै  डि बि नेपाली  लेख्छन् :

 

एमाले त राताेबाट खैराे, फुस्राे हुँदै महाकाली सन्धिपछि खुइलिनै सक्यो । आफूलाई बढी नै राताे र क्रान्तिकारी माला जप्ने पार्टीकै शिक्षामन्त्री थिए । उनले आफ्नी छाेरीलाई भने उनीरूकै शब्दमा अमेरिकी साम्राज्यवादी शिक्षा लिन पठाईसकेका छन् ।

ख्वप विश्वविद्यालय भक्तपुरले १० लाखमै एमबिबिएस पढाउँछाै अनुमति देऊ, अरू विश्वविद्यालयलाई अनुमति पाउँदा हामीलाई किन नदिने भन्दा अरूले लाखौं, कराेड लिएर पढाउँछन्, मलाई मार्छन् त्यसैले अनुमति दिन सकिन भनेर शिक्षामन्त्रीले भनेकाे भक्तपुरका सांसद प्रेम सुवालले एक सार्वजनिक कार्यक्रममा बताएका छन् ।

यिनको जनवादी शिक्षाको गफ र क्रान्तिकारी रटान यति चाँडै माटामा कसरी मिलाई सकेछन् हँ ? नेपाली युवा र श्रमशक्तिलाई अरब र खाडीतिर भेडा, बाख्रा चराउन पठाउन मात्रै खाेज्नेहरूलाई भाेट हाल्नु र नहाल्नु वा यिनले जित्नु वा नजित्नुकाे कुनै औचित्य छैन । उनीहरूले गर्ने सेवा दलाल, विचाैलिया, व्यापारी, ठेगदार, कमिशनखाेर र पूँजीपतिहरूकाे मात्रै हाे । जय हाेस ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved