स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३६९९ जनामा गरिएको परीक्षणमा चार सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या भने २७७ रहेको छ ।