काठमाडौं । अभिनेता विजय देवरकोंडा अभिनित फिल्म ‘लाइगर’ को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा अभिनेताको दमदार एक्सन अवतार देख्न सकिन्छ ।

धर्मा प्रोडक्सन अन्तर्गत बनेको यो फिल्ममा विजय देवरकोंडा र अनन्या पाण्डे मुख्य भूमिकामा छन् ।
फिल्ममा अनन्य पनि एक्सन अवतारमा देखिनेछिन् ।










