Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ललितपुरकाे लिभिङ स्टोन एकेडेमीमाथि ललितपुर महानगरले अनुगमन गर्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2022

काठमाडौँ । ललितपुरको नख्खुमा रहेको कोरियन खीष्टियन मिसनरीहरूले सञ्चालन गरेको स्कुल लिभिङ स्टोन एकेडेमीले मनपरी शुल्क असुलेको पाइएको थियो । सो एकेडेमीले गुणस्तरीय शिक्षा दिने नाममा अभिभावकसँग मनपरी शुल्क असुलेको पाइएको हो ।

राताेपाटी न्यून डट कममा समाचार प्रकाशन भएपछि ललितपुर महानगरपालिका शिक्षा महाशाखाले  समाचारलाई  गम्भीरतापुर्वक लिदैँ स्कुलका बिषयमा अनुगमन गर्ने भएको छ ।

ललितपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत महेन्द्र शाहीका अनुसार ‘प्रकाशित समाचारबारे ललितपुर महानगर शिक्षा महाशाखाको ध्यानाकर्षकण भएको छ, २र ३ दिनभित्र शाखाको टोलीले स्कुलका विषयमा उठेका प्रश्नहरुको अनुगमन गर्ने छ ।’ यता स्कुल प्रशासन भने स्कुलका विषयमा उठेका प्रश्नहरुलाई त्यति गम्भिरतापूर्वक लिएको छैन् ।

स्कुलका प्रिन्सिपल प्रणय कुमार गुरुङसंग दिउँसो समाचारका बिषयमा बुझ्दा उनले स्कुलका शुल्कबारे कार्यालयमा आएर जानकारी लिन बताए । स्कुल र्बोडका अध्यक्ष मणी कोइरालासँग फोन सम्पर्क गर्दा आफूलाई स्कुलका बारेमा केही पनि जानकारी नभएको र आफूलाई र्बोडमा बसिदिन मात्र भनेको अन्य कुराहरु आफूलाई केही थाहा नभएको भन्दै पन्छिएका छन् ।

नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष पास्टर हनोक तामाङका अनुसार नेपालमा विदेशी ख्रीष्टियन मिशनरीले शिक्षामा व्यापार गरेको देख्दा आफूलाई निकै दुःख लागेको बताए । ‘मिशनरी भनेको सेवा गर्ने हो व्यापार गर्ने हैन ।’ उनले भने

समाचारका कारण स्कुलका एकपछि अर्को रहस्य खुल्दै गएको छ । स्कुल प्रशासनले केही दिन अघिमात्रै अध्यापन गराइरहेका स्कुलका बिज्ञान शिक्षक ज्ञान नारायण श्रेष्ठलाई बिनाकारण कुनै सूचना बिना कोरियन ख्रीष्टियन मिशनरीले ठाडो निर्देशनमा निकालेको बताउनुभयो । ‘आफुलाई अध्यापन गरुन्जेल कुनै नियुक्ति पत्र पनि नदिएको अहिले आएर आफु निकालिएको सूचना प्राप्त भयो अचम्मित भएको छु, म मात्र हैन अरु शिक्षकको हालत पनि उस्तै छ ।’ उनले भने।राताेपाटी न्युज डट कम बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved