Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कान्तिपुर हिसान शिक्षा मेलामा विद्यार्थीको आकर्षण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 27, 2022

एलन अधिकारी,काठमाडौं ।भृकुटीमण्डपमा २०७९ असार १० गते देखि १३ गतेसम्म चार दिवसीय शिक्षा मेला कान्तिपुर मिडिया प्रा. लि. र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) को आयोजनामा भइरहेको छ।                                                                       

उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको यस शिक्षा मेलामा राजधानीमा रहेको अब्बल कलेजहरुको सहभागिता रहेको छ। मेलामा उपस्थित विद्यार्थीहरुलाई आकर्षित गर्न आआफ्नो कलेजको विशेषताको बारेमा परामर्श गरिएको पाइएको छ।   

त्यसैगरी मेलाको विभिन्न कलेजका प्रतिनिधिहरूसंग संक्षिप्त कुराकानी गर्दा मेलामा विद्यार्थीहरुले आफूले पढ्न खोजेको विषयको बारेमा जानकारी लिने गरेका छन्। मेलामा आकर्षणको केन्द्रबिन्दुमा रहेको जेभियर इन्टरनेशनल कलेजका प्राचार्य दिपेन दाहालसंग छोटो अन्तरवार्ताको क्रममा विद्यार्थीको रोजाइमा जेभियर इन्टरनेशनल कलेज किन भनेर प्रश्न गर्दा निज कलेजका प्राचार्यले जेभियरको शैक्षिक यात्रा देखि आज सम्मको सफलताको विषयमा प्रष्ट पार्नु भएको छ। सोही क्रममा यस वर्ष जेभियर इन्टरनेशनल कलेजबाट ४६जनाले ईन्जिनियरिङ् इन्ट्रान्समा र ४३जना विद्यार्थीहरुले एमबिबिएसको इन्ट्रान्समा नाम निकाल्न सफल भएको जानकारी गराउनु भएको थियो।                                                                                                                ए-लेभलमा वर्ल्ड टप र यस वर्ष कम्प्युटर र गणितमा नेपाल टप गर्न सफल भएको जानकारी पनि गराउनु भएको थियो। ४ दिन हुने कार्यक्रम १३ गते समापन हुने भएको छ।                                                   

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved