काठमाडौँ । अभिनेता हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमकामा भिडियो ‘गुन्द्रुक तिउन’ गीत सार्वजनिक गरिएको छ । जसको सार्वजनिक हमालले नै गरेका थिए ।
ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।











