Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चीनले मरुभूमीको विषम बालुवा क्षेत्रमा बनाएको हाई स्पिड रेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2022

१७७६ किलोमिटरको तिव्र गति (हाई स्पिड) रेलले सिनजियाङको क्षेत्रीय राजधानी उरुम्कीलाई गान्सु प्रान्तको राजधानी लान्झाउसँग जोड्छ ।

सिन्जियाङको ४६२ किलोमिटरसम्मको रेलमार्ग तिव्र हावा वहने क्षेत्रमा अवस्थित छ ।

केही खण्डमा त वर्षभर औसतमा २०० दिनसम्म २० मिटर प्रति सेकेन्डभन्दा बढी गतिमा हावाहरू बहन्छन् । हावाको अधिकतम गति ३२ मिटर प्रति सेकेन्डसम्म जान्छ ।

सन् १९९० को दशकमा सो क्षेत्रमा कुनै तिव्र गतिको रेलमार्ग नहुँदा हावाले उडाएर ल्याउने बालुवाले प्रायः रेलको लिकलाई छोपिदिन्थ्यो । जसले रेल सञ्चालनलाई अवरुद्ध बनाउँथ्यो । कैयौ मानिस लिकबाट बालुवा हटाउन खटाइन्थे ।

‘हावा यति जोडले आउँथ्योकि बालुवा हटाउन खटाइएका हामीहरु हावाले नउडाओस् भन्नका लागि डोरीको एक छेउलाई कंक्रिटको पोलमा बाँधेर आफैंलाई डोरीले बाँधेर बस्नुपथ्र्यो,’ ९० को दशकमा लिकको बालुवा हटाउने काममा संलग्न यूले सम्झिँदै भने ।

सन् २०१४ मा लान्झोउ–उरुम्की हाई–स्पीड रेलवे सञ्चालनमा आएपछि कैयौं विन्डब्रेक पूर्वाधारहरु प्रयोगमा ल्याइयो । जसले रेल सञ्चालनको सुरक्षा र सहजतामा ठूलो सुधार ल्यायो ।

रेलको छेउमा, हावा बाधाहरूको रूपमा डिजाइन गरिएका कंक्रीट पर्खालहरू छन् । पर्खाल सिन्जियाङमा ३४० किमी फैलिएको छ । यी पर्खाले धेरै हदसम्म रेल सञ्चालनको सुनिश्चितता गरेको छ । अन्यथा तिव्र हावाले रेलको आवागमन रोक्ने मात्र होइन, तिनलाई पल्टाउने सम्भावना समेत हुन्थ्यो ।

हावा तिव्र चल्ने क्षेत्रमा, १२० भन्दा बढि रेलवे पुलहरू छन् जसलाई स्टिल बोर्डले छोपेको छ । बोर्डमा साना साना प्वालहरु छन् जसले भित्र जीवनदायिनी हावाको सुनिश्चिता गर्छ ।

सिनजियान क्षेत्रमै होतान सहर र रोसियाङ काउन्टीबीचको रेलमार्ग पनि तकलामकान मरुभूमिको दक्षिणी छेउ हुँदै अघि बढ्छ । यो रेलमार्गको छेउछाउमा भने श्रमिकले झण्डै परालको ग्रिड बनाएर रुख विरुवा रोपेका छन् । सो क्षेत्रमा हरिया पोथ्रा र घास उम्रिन थालिसकेको छ, जसले बालुवालाई उड्नबाट रोक्ने अपेक्षा गरिएको छ ।

८२५ किमीको यो रेलमार्ग यही महिना उद्घाटन हुने समयतालिकामा काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्ः ओली

  • March 1, 2026

नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने

  • March 1, 2026

दुर्गा प्रसाईं फेरि पक्राउ, बिहानै निवासमै घेरा हाल्न पुग्याे ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved