Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

इलाका प्रशासन माग्दै हलेसी तुवाचुङ नगरपालिका

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 18, 2022

खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले ईलाका प्रशासन कार्यालय स्थापनाको माग गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये भौगोलिक रुपमा सबैभन्दा ठूलो भएको, छरिएर रहेका वस्तीबाट जिल्ला प्रशासन कार्यालय करिब ८० किलोमिटर टाढा रहेको, पुर्वको पशुपतीनाथ मानिने हलेसी रहेको लगायतका कारण देखाउँदै नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनका लागि अग्रसरता देखाएको हो ।

हालसम्म ईलाका प्रशासन कार्यालय खोटाङबजार र इलाका प्रशासन कार्यालय ऐसेलुखर्क रहेको जिल्लामा हलेसी तुवाचुङ नगरपालिकाले इलाका प्रशासन कार्यालय स्थापनाको लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई लिखित निवेदन गरेको जनाएको छ ।

 

धार्मिक तथा साँस्कृतिक हिसावले देशकै महत्वपूर्ण स्थलका रुपमा विकास भएको हलेसीमा बढ्दो जनसंख्या तथा सहरीकरणसँगै रणनीतिक हिसावले समेत इलाका प्रशासन कार्यालय आवश्यक परेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले संघीयताको मर्म र भावना अनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति अनुसार नगरपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन कार्यालय स्थापनाको माग गरिएको निवेदनमा उल्लेख छ ।

हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार, बडहरे, मंगलटार, धितुङ लगायतका वडा दिक्तेलबाट भौगोलिक रुपमा टाटा भएकाले जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन असहज भइरहेको नगरपालिकाले जनाएको छ ।

त्रि–धार्मिकस्थल हलेसीमा दैनिक स्वदेश तथा विदेशका दर्शनार्थी तथा पर्यटकको बाक्लो आवागमन हुने भएकाले पनि नगरपालिकामा इलाका प्रशासन कार्यालय आवश्यक ठानिएको मेयर राईले भनाइ  छ ।

‘नगरपालिका भौगोलिक रुपमा पनि ठूलो छ । भौगोलिक विकटता छ । यहाँबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ,’ मेयर राईले भने, ‘नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने संघीयताको मर्म र भावना अनुसार नगरपालिकामा इलाका प्रशासन कार्यालय आवश्यक छ । यसका लागि ११ फाुगनमा प्रशासनलाई पत्र लेखेका छौँ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved