Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सन्देशमुलक चलचित्र ” आशाकाे दियाे” छायांकन सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 5, 2022

काठमाडौ । सेवक फिल्मस प्रा लिकाे ब्यानरमा संगित सागर काे निर्देशन, ओम प्रसाईंकाे छायाङ्गकन ,राेसन सेवककाे लेखन साथै जियाेग्राफि न्युज नेटवर्क प्रा लिकाे मिडिया पार्टनरमा सन्देशमुलक चलचित्र ” आशाकाे दियाे ” काे सुटिङकाे बिधिवत रुपले आजबाट आरम्भ भएकाे छ।

No description available.

झण्डै आधा दर्जनबढि नेपाली चलचित्रलाई बजारमा ल्याईसकेकाे उक्त सेवक फिल्मस प्रा लि काे ब्यानरमा बन्दैगरेकाे चलचित्र ” आशाकाे दियाे” भित्र मुख्य भुमिकामा निसु आइडु,रेबिका ढकाल, राेसन सेवक,डिबि राना लगाएकाे रहेका छन् । नेपाली फ्लिमि बजारमा अपेक्षा ,क्रस,अपेक्षा २ लगाएत अन्य सफल चलचित्रहरु ल्याई सकेकाे सेवक फिल्मस प्रा लि ले बिगदकाे फिल्महरु बाट पनि विभिन्न सन्देश छर्नसफल थिए भने याे पटककाे फिल्म पनि सन्देशमुलक रहेकाेले बिगदकाे भन्द अझ दर्शकले रुचाउने आशा गरिएकाेछ।

No description available.

काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिने भएता पनि कथाकि शन्ध्या अचानक बिरामि परेकाे हुनाले उनलाई उपचारकाे लागि काठमाडौंको कपन स्थित करुणा हस्पिटल तथा बाँसबारी स्थित सहिद गंगालाल हस्पिटलकाे केही सिन सहित आज बाट साे चलचित्रकाे छायांकन थालिएकाे श्राेतले बताएकाे छ।

No description available.

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

इरान–इजरायल युद्धको नेपालमा प्रभाव : रेमिट्यान्सदेखि इन्धन संक...

  • March 2, 2026

आज मध्यरातदेखि निर्वाचनको मौन अवधि

  • March 2, 2026

रामेछाप दुर्घटना अपडेट : मृतकको संख्या दुई पुग्यो

  • March 2, 2026

चाँगुनारायणमा कार दुर्घटना, चार जना घाइते

  • March 2, 2026

रामेछापमा निर्वाचन कर्मचारी र सामाग्री बोकेको गाडी दुर्घटना

  • March 2, 2026

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved