काठमाडौं । आज ६ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको अपडेटअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको निधन भएको छ ।कोरोना जितेर १६ सय जना डिस्चार्ज भएका छन् ।