Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पत्रकार जगत देशको अभिन्न अंग हाे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • February 4, 2022

दावा शेर्पा, काठमाडौं ।

पत्रकारिता सुचना मुलक ब्यबसायमा निस्वार्थ सेवा गर्ने संस्थालाई बचाउन हामी सबैको दायित्व हुन आ उँछ । पत्रकारिता क्षेत्रमा भाेकाे तिर्खा नभनी निरन्तरता दिदै अहाेरात्र खट्ने श्रमजीवी पत्रकारको हकमा राज्यले सुरक्षाको कुनै प्रत्याभूति समेत दिएकाे देखिदैन भने आफ्नाे पेशागत आत्मनिर्भरताकाे प्रत्याभूति दिलाउन सकिरहेको देखिदैन ।

Open photoयसरी निस्वार्थ भावनाले कदमकदकाे जाेखिमकाे पर्वाह नगरी एकाेहाेराे स्थलमा खटिरहनु हुने पत्रकार जगतकाे लागि राज्य द्वारा के दियाे ? राज्यको अंगको कुनै पनि क्षेत्रमा जिम्मेवारीलिन सेवा प्रवाहित गरिन्छ भने जसको पेशामा ढुक्क भई काम गर्ने वातावरणकाे प्रत्याभूत दिन सक्नु पर्दछ ।

तर अहिलेसम्म सरकार चलाउनेहरुकाे ध्यान यस बिषयमा पुग्न सकिएको छैनन् । ध्यानाकर्षण हाेस पनि कसरी ? सक्षम मानिस सम्बन्धित स्थानमा पुग्न दिएकाे भएपाे त्यतातिर ध्यान हुन्थ्यो । पत्रकारितामा आफ्नाे पेशाकाे मर्यादा भित्र रहेर काम नगर्ने केही त्रुटि पनि भएगरेकाे बिग्रीति पनि देखिएका छौं ।

उक्त बिग्रिती बिसंगतीलाई पनि सन्तुलनमा ल्याउन पत्रकार जगतलाई नै आत्मनिर्भरता र संस्थागत आफैमा संरक्षकत्व बन्नकाे निमित्त संघीय पत्रकार मञ्च नेपाल गठनकाे प्रक्रिया अगाडि बढाउन पर्नेमा जोड दिन तमाम पत्रकार मित्रहरू एउटै आ वाज बनेर मञ्च अबधारणाकाे सन्जाल तर्फ अगाडि बढाउने प्रक्रियालाई ध्यान पुगाेस भन्ने हाे । यदि यहाहरुलाई पनि पत्रकारिताको यसरी नै दुबिधाकाे चिन्ताको बिषयमा सहमत हुनुहुन्छ भने आउनुहाेस सहकार्य गरौं । मलाई चाेट लाग्दा तपाईलाई पनि पिडाकाे महसुस हुने छ ।  photo file

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

अबुधाबीस्थित नेपाली राजदूतावासद्वारा आकस्मिक उद्धार अनलाइन सेव...

  • March 3, 2026

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved