काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । १४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निको हुनेको संख्या ८ हजार ७ सय २३ जना पुगेको छ ।