काठमाडौं । जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहकेका सम्पूर्ण सेवा बन्द गरेको छ ।
कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भएका ९ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।











