Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मनुस्मृतीवादी राज्यसत्ता देसलाई जातिय द्वन्दमा धकेल्न चाहन्छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 23, 2021

नेपालको राज्य संयन्त्र एकल जातीय नश्लवादीहरुकाे मनुस्मृती मनगढन्ते शुत्र प्रयोग गरि अन्य जातजाति माथि अत्याचार गरिरहेका छन् । मुख्य शुत्र प्रयाेग गर्ने बिधि धर्म,जात र वर्ण ब्यबस्थाकाे साहारा लिएकाे देखिन्छ ।

याे शुत्र प्रयाेगले अन्य जातजातिलाई पिछडा बर्गमा राखेर खानपिनकाे आपुर्तिमै ब्यस्त राख्ने पद्धति अपनाएको देखिन्छ । यसरी आबस्यक बस्तुकाे परिपुर्तिमै ब्यस्त हुने हुदा गलत माथि कसैले औँला उठाउने आँट गर्ने छैनन् । भने गलत ब्याक्तिहरु ढुक्कसँग गलत कार्य गरिरहेका हुनेछन् ।

यतिबेला गरिबीको रेखामुनि रहेका बेरोजगारी समुदा भाेकमरिकाे चपेले दाेहाेराे मारमा जिबन ब्यातित छ । देशको उच्च तहमा बस्नेहरु बिबेक नभएकाे कुबुद्वि वाला जाेईटिङ्ग्रेहरु मनाेमानी ढंगले देशकाे धुकुटी लुटिरहदा पनि मुख दर्शक बन्न बाध्यता छ । यी धुर्तहरु ढुक्क हुनका कारण भने चुनावमा मज्जाले मासु भात खुवाएर सजिलोसँग भाेट बटुल्ने तर्किव जानेका छन् ।

खास कुरा लगाउने बेलामा बाहुन माथि लान्छना लगाउँछन् । तर तिनै बाहुनले बिछ्याएकाे सतरन्जमा फस्ने हामी नै बेकुफ हाे । सच्चा नेपाली हौं भन्ने भावनामा हुदाेहाे भने धर्तिकाे माटाे छाेई कसम खानु सक्नुपर्छ । याे देश बचाउने दायित्व मेराे हाे भन्ने भित्री मनले मनन गर्नु जरुरी हुन्छ ।

मानिस भएर मानिसकाे व्यवहार र दायित्वबाट पन्छिनु अमानवीय र गैरजिम्मेवारीपना हाे । अब हाम्रो अन्तिम मुद्दा समयानुकूल पहिचान सहितको सामुदायिक सहअस्तित्ववाद नै सहि मार्ग हाे भन्ने उदेश्य लिएकाे संघीय मञ्च नेपाल हाम्रो दर्शन हाे । यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाे अबधारणा समग्रमा हामी सबैको मुल मुद्दाको रुपमा उदयमान हुनेछ ।

मैले आफ्नाे अधिकारको लागि स्वतन्त्र खोज्दा अरुको हकअधिकार हरण नहाेस । हामीले समाजका हरेक संयन्त्रलाई सहि र सन्तुलनको वातावरण खाेज्छौं भने अरुको लागि सकारात्मक व्यवहार गर्नुपर्नेछ । भन्ने सामानता बिचार नै मुर्तरुप दिनु जरुरी छ ।जय संघीय मञ्च, जय संघीय शेर्पा ह्लुङ, जय १०+१

Dawa Rigzen Lama Sherpa को Facebook बाट सभार गरिएको

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रुख चिन्हमा मतदान गर्न कांग्रेस नेता खड्काकाे अपिल

  • March 3, 2026

उम्मेदवारविरुद्ध भ्रामक सामग्री फैलाउने माथि कार्वाही गरियाेस...

  • March 3, 2026

निर्वाचन गस्तिमा रहेकाे प्रहरी माथि आक्रमण

  • March 3, 2026

कङ्गोस्थित यूएन मिसनमा नेपाली शान्ति सैनिकको अदलीबदली

  • March 3, 2026

बेहाेस भएका मतदान अधिकृतकाे मृत्यु

  • March 3, 2026

चाँगुनारायण कार दुर्घटना अपडेट: सवार पाँच मध्य तिनकाे मृत्यु

  • March 3, 2026

चुनाव बिथाेल्न गाडिमा आगजनि गर्ने प्रसाईंकाे दुई सहयाेगी पक्राउ

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved