Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेसकाे केन्द्रीय नेतृत्व चयनकालागि मंसिर २४बाट काठमाडौंमा अधिवेशन हुदै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • December 8, 2021

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदै छ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

महाधिवेशनमा ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्येक निर्वाचन क्षेत्रबाट २५ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने छन् । यसैगरी, ती निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति, जिल्ला कार्यसमितिका सभापतिसहित, भ्रातृ एवं शुभेच्छुक संघसंस्थाबाट निर्वाचित प्रतिनिधिहरू पनि महाधिवेशन प्रतिनिधिका रूपमा आउनेछन् ।

यसैगरी, विदेशस्थित जनसम्पर्क समितिबाट पनि कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउँदै छन् । विदेशबाट कति प्रतिनिधि आउँछन् भन्ने अझै तय भइसकेको छैन ।

कांग्रेसले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई ठमेल, गौशाला र सुन्धारामा आवासको व्यवस्था गरेको छ । कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेका अनुसार महाधिवेशन प्रतिनिधिहरूका लागि काठमाडौंमा ८६ वटा होटलमा ४ हजार ६ सय कोठा बुक गरिएको छ ।

महाधिवेशनमा खान र बस्नका लागि मात्रै ३ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ । महाधिवेशनमा आउनेहरूका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको संयोजक पाण्डेले जानकारी दिए । ती होटलको एउटा कोठाको भाडा ८ सय रुपैयाँ पर्नेछ । यसैगरी, प्रतिनिधिहरूलाई महाधिवेशनस्थल भृकुटीमण्डपमा नै खानाको व्यवस्था गरिएको छ । कांग्रेसले एक छाक खानाको १२ सय रुपैयाँ छुट्याएको छ । राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकता : रा...

  • March 3, 2026

नेपालमा पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना हुँदैन: व्यवसा...

  • March 3, 2026

निर्वाचनको सुरक्षा अवस्थाबारे बुझ्न निस्किए गृहमन्त्री

  • March 3, 2026

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

  • March 3, 2026

तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

  • March 3, 2026

आजपाका समानुपातिक उम्मेदवार मन्सुरीमाथि आक्रमण

  • March 3, 2026

मोरङमा निर्वाचनकाे सम्पूर्ण तयारी पूरा

  • March 3, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved