खेल २–२ को बराबरीमा रोकीएको हो । खेलको ३१ औं मिनेटमा निरज बस्नेतले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाए ।तर, ३५ औं मिनेटमा मनाङका दयानन्दले गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

खेलको ७० औं मिनेटमा उत्तम राईले गोल गर्दै संकटालाई २–१ को अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा फ्रान्कलिनले गोल गर्दै मनाङलाई २–२ गोलको बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाएका थिए ।










