Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आङ काजी शेर्पाले खुलाय आफ्नाे व्यक्तिगत विवरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • November 2, 2021

काठमाडौ । नेपालका राजनितिक दलकाे विभिन्न नेताहरुले आफ्नाे सम्पति बिबहरण समेत सार्वजानिक गर्न आनाकानि गरेकाे सर्वब्यतितनै छ भने आफ्नाे ब्यक्तिगद बिबहरणकाे त कुरै छाडाैँ । तर यत जनजाति नेता आङकाजि शेर्पाले भने आफ्नाे ब्यक्तिगत बिबहरण सामाजिक संजालमै सपस्टसँग प्रस्तुत गरेका छन्। संजालमा उनले सार्वजानिक गरेकाे बिबहरण यस्ताे छ :-

नाम : आङ काजी शेर्पा
उपनाम: किसान काजी
शैक्षिक योग्यता : त्रिभुवन विश्व विद्यालय, किर्तिपुर वहुमुखी क्याम्पसबाट २०३६ सालमा एम एड मेजर अग्रेजी
ठेगाना :बौद्ध काठमाडौ महानगरपालिका वडा नं ६, काठमाडौं जिल्ला
परिवार : श्रीमती जीत माया शेर्पा सहित २ छोरा
सम्पर्क मोवाईल नं : ९८५१०४८१८४ ईमल : [email protected]

पेशा : २०३२ साल टेकिङ गाईड, ग्रेट हिमालयन एडभेन्चर २०३५ साल शिक्षक, प्रभात निम्न माध्यमिक विद्यालय ललितपुर २०३८ साल सम्पर्क अधिकृत पर्यटन मन्त्रालय २०३९ साल राष्ट्रिय विकास सेवक भएर जनजागृति हाई स्कूलमा अग्रेजि विषय शिक्षक र स्काउट मास्टर २०४१ साल साहयक प्रशासक अधिकृत, अमेरिकन पिसकोर २०४२ साल अग्रेजी शिक्षक, सेकोङ गोर्ख बाल विद्याल हङकङ २०४५ साल सहयाक प्रध्यापक, गोर्खा वाल विद्यलय, बुरनाई तथा हङकङ २०६७ साल परियोजना निर्देशक जनसिप परियोजना सामाजिक सेवा २०५५ साल सस्थापक महासचिव, भू पू बृटिश शेर्पा गोर्खा सैनिक संघस्थामा सेवा २०५६ साल संस्थापक अध्यक्ष, नेपाल राष्ट्रिय बहिरहरुको अभिभावक महासंघ २०५७ साल महासचिव हिमालयन शेर्पा साँस्कृतिक केन्द्र २०६५ साल केन्द्रीय सदस्य, अखिल हिमाली बौद्ध संघ २०६५ साल कोषाध्यक्ष नेपाल पर्वतारोहण संघ २०६६ साल महासचिव यूनियन अफ एशियन अल्पाईन एशोसियसन २०६७ साल महासचिव, नेपाल आदिवासी जनजाति महासंघ २०६३ साल सल्लहकार, शेर्पा सेवा केन्द्र, २०६७ साल शेर्पा कलाकार संघ, २०६९ साल नेपाल शेर्पा विद्यार्थी मञ्च

विदेश यात्रा : अमेरिका, जापन, जर्मन, चीन, वंगलादेश, भारत, तिब्बत, ईरान, बेल्जियम, फ्रान्स, स्विजरलैण्ड, पोर्चुगल, लक्जम्बर्ग, अष्ट्रिय, स्पेन, ईटली, होल्यण्डा, ईजरेल, जोर्डन, ईजिप्ट, साउदी अरब, यू ए ई कतार, अष्ट्रेलिया, कुवेत, सिङगापुर, हङकङ, मलेशिया, ब्रुनाई, मकाउ, यू के, दक्षिण कोरिया, थाईल्याण्ड

स्वेदश यात्रा : ताप्लेजुङ, पांचथर, ईलाम, सॅखुवासभा, झापा, तेह्थुम, भोजपुर, धनकुटा, सुनसरी, मोराङ, सोलुखुम्बु, ओखल्ढुङ्गा, खोटाङ, उदयपुर, सिराह, सप्तरी, दोलखा, रामेछाप, सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, रसुवा, नुवाकोट, काठमाडौ, भक्तपुर, ललितपुर, रौतहट, मकावनपुर, चितवन, पर्सा, बारा, मनाङ, लमजुङ, कास्की, गोर्खा, स्याङजा, तनहु, गुल्मी, पर्वत, पाल्पा, नवलपरासी, रुपेन्देही, कपिलबस्तु, मुस्ताङ, म्याग्दी, वागलुङ, डोल्पो, रुकुम, प्युठान, तुल्सीपुर, बांके, वर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर, दिपायल, बाजुरा, आछम, डडेलधुरा, वैतडी

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

अबुधाबी ड्राेन घटनामा नेपाली युवाको मृत्यु

  • March 2, 2026

युद्धग्रस्त क्षेत्रमा रहेकाे नेपालीहरुलाई सुरक्षित रहन पूर्व र...

  • March 2, 2026

आज मध्यरातदेखि मौन अवधि सुरु

  • March 2, 2026

गगन कांग्रेस र बिपी कांग्रेस बीच एकता

  • March 1, 2026

फागुन २१ गतेपर्यटन बोर्डले निःशुल्क शटल बस सेवा सञ्चालन गर्ने

  • March 1, 2026

यूएईमा इरानको आक्रमणः एक नेपालीको मृत्यु

  • March 1, 2026

मध्यपूर्वका नेपालीहरुको सुरक्षा सरकारको उच्च प्राथमिकतामा छ : ...

  • March 1, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved