कोरोना भाइरसको खोप लगाउनेको सङ्ख्या घट्यो

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित […]

नेपालमा पछिल्ला २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं। नेपालमा पछिल्ला २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ४ सय ९ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल तिन हजार ५ सय ९५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा मृतकको संख्या सुन्य देखिएको छ ।

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र एक हजार ३८२ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल […]

आज संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १९४ जना नयाँ संक्रमित थपिएका छन् ।३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७ सय ५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरेर उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आज संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यसैगरी, […]

कोभिड संक्रमण बढेपछि चीनको शेनझेन  सहरमा  लकडाउन घोषणा

एजेन्सी ।  कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन  सहरमा  लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ । सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना […]

पुरक खाेप लगाएकाहरुले पिसिआर गर्नु नपर्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोभिडको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरुलाई पीसीआर टेस्ट गर्नु नपर्ने भएको छ । अनिवार्य नगराउन सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको हो । अब उपचारका लागि अस्पताल जाँदा कोभिड–१९ सङ्क्रमणको कुनै पनि लक्षण नदेखिएका र पूर्ण खोप लगाएकाहरूलाई पीसीआर टेस्ट गर्नु नपर्ने मन्त्रालयले जनाएको छ । यसअघि […]

यस्ता खानेकुरा खानाले मिर्गौला जाेगिन्छ..

काठमाडौं । बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थालेको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उनको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमानले श्रीमतीलाई मिर्गौला दान गर्न तयार भए तर उनलाई मधुमेहलगायतका रोग देखिएपछि हालसम्म मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विगत आठ वर्षदेखि डायलासिस गराइरहेकी तुलसीका लागि अन्य आफन्तले पनि मिर्गौला दान दिन खोजे पनि […]

नेपालमा विगत २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा ३ हजार ६३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र २ हजार ७५६ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जना गरी जम्मा १९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । […]

आज कोरोना संक्रमण बाट १ जनाको मृत्यु

काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।२४ घन्टामा ६ हजार १४५ पीसीआर तथा २ हजार ४९३ एन्टिजेन परीक्षण गर्दा ८८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ […]

आज नेपालमा कोरोना भाइरसका १ सय ५५ जना संक्रमित

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका १ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ७ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ सय ४० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५५ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएका छन् […]