यस्ता छन् ओमिक्रोनका लक्षणहरु

काठमाडौं । अहिले कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि तिब्र गतिमा फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ। आधारभूत लक्षणहरु : निरन्तरको खोकी ज्वरोरउच्च तापक्रम स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने बताउँछन्। यूकेको तथ्याङ्कअनुसार […]
२४ घण्टामा थप २९९ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा ३ हजार ७१८ नमुना परिक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल सक्रिय संक्रमितको संख्या १२८४ पुगेको जनाएको छ । जसमध्ये १ हजार ६४४ जनाको पीसीआर परीक्षण गर्दा १६१ जना […]
थप २६० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्षण गरिएको थियो । त्यसक्रममा २६० जनामा संक्रमण पुष्टि भयो । यससँगै कुल सक्रिय संक्रमितको संख्या ११७१ पुगेको छ । जसमध्ये २ हजार २७ जनाको पीसीआर परीक्षण गर्दा […]
नेपालमा कोरोना सङ्क्रमण बढ्दै

काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टका सब भेरियन्टहरुका कारण छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेसँगै नेपालमा बिस्तारै त्यसको असर देखिन थालेको हो । यी सब भेरियन्टहरु निकै सङ्क्रामक रहेको बताइएको छ । भारतका विज्ञहरूले चाँडै नै त्यहाँ कोरोनाको चौथो लहर सुरु हुने चेतावनी नै दिएका छन् । सङ्क्रमितको सङ्ख्या बिस्तारै बढ्न थालेपछि नेपालमा स्वास्थ्य सतर्कता बढाउन […]
थप १७७ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको […]
बढ्दैे संक्रमाणसंगै,बुस्टर डोज लगाउन विज्ञको आग्रह

काठमाडौं । संक्रमण बढ्दै जाँदा बुस्टर डोज खोप लिन विज्ञहरूले आग्रह गरेका छन् । पछिल्लो समय अेमिक्रोन भेरियन्टका बीए–२ र बीए–४ र बीए–५ सब भेरियन्टका कारण संक्रमण बढिरहेका बेला बुस्टर डोज खोप अनिवार्य लगाउन विज्ञहरूको आग्रह छ । “कोभिड–१९ विरुद्धको खोपले संक्रमण नै हुन नदिने भन्ने होइन, तर सिकिस्त हुने तथा अस्पताल भर्ना हुने सम्भावना […]
एकै दिन १६८ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो । मन्त्रालयको अनुसार १ हजार ८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र १ हजार १८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको छ […]
कोरोनाबाट मृत्युभएका परिवारलाई ५७ लाख राहत

काठमाडौं । बागलुङमा कोरोना भाइरसबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ […]
नेपालमा थप १२१ संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ मा कोरोनाभाइरसको संक्रमण देखिएको छ । ३ हजार ४५ जनाको नमुना परीक्षण गर्दा आरटी पिसिआर विधिबाट १०४ र एन्टिजेन विधिमार्फत १७ जनामा कोरोना पुष्टि भएको हो । सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । यहाँ ७२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, ललितपुरका १३ जनामा संक्रमण […]
थप १०२ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।
