नेपालमा आज १ हजार २ सय ८६ जना संक्रमणमुक्त भए

काठमाडौं । कोरोना संक्रमणबाट आज थप २९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ हजार ८ सय ७५ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ६ लाख ५१ हजार ३ सय ८० पुगेको छ । […]
तिलोत्तमा नगरपालिकाले आज विहान १० बजेबाट खोप लगाउँदै

तिलोत्तमा – तिलोत्तमा नगरपालिकाले आज विहान १० बजेबाट खोप लगाउँदैछ । नगरपालिकाका ८ वटा खोप केन्द्रबाट खोप लागाइने कोरोना फोकल पर्सन केशव भट्टराईले बताए । खोपका लागि वडा नम्वर १, २, ३, ४ का लागि शंकरनगर स्वास्थय चौकी, वडा नम्वर ५ का लागि आधारभूत स्वास्थ्य केन्द्र मणिग्राम, वडा नम्वर ६ का लागि आन्दवन स्वास्थय चौकी, […]
काठमाण्डौमा आजदेखी २४ गते सम्म भेरोसेलको दोस्रो मात्रा खोप दिइने

काठमाण्डौं । कोरोना भाइरस कोभिड १९ बिरुद्ध गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले आज असार २२ देखि २४ गतेसम्म दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्। बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले सूचना निकालेर काठमाडौं महानगर, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका, टोखा […]
कोरोना विरुद्धको खोप वितरणमा समानता होस : बान कि मुन

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव बान कि मुनले कोरोना भाइरसविरुद्धको खोप वितरणको काममा समानता हुनुपर्ने बताउनुभएको छ। उहाँले यो महामारीले विश्वलाई नै उत्तिकै असर गरिरहेकोले सबै देशहरुले यो खोपको उपलब्धतामा समान व्यवहार अपनाउनुपर्नेमा जोड दिनुभएको छ। उहाँले अहिले यो खोपको उत्पादन र वितरणका क्षेत्रमा काम गरिहेका देशहरुले अहिलेको प्रयासलाई थप दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको हो। एक […]
नेपालमा आजको कोरोना अपडेट

काठमाडौं। आज नेपालमा पछिल्लो २४ घण्टामा २,२९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६,५६६ जनामा गरिएको पीसीआर परीक्षणमा १३९१ र ४०३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जना गरी २,२९९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४२ हजार ९६१ पुगेको छ […]
‘एक एक पाइला’संस्थाद्वारा ऐसेलुखर्कको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

खोटाङ । कोभिड–१९ को दोश्रो लहरलाई मध्यनजर गर्दै खोटाङको ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको छ । कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि कृष्ण लम्साल र टेकप्रसाद लम्सालको पहलमा ‘एक एक पाइला’ नामक संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर जुटेको हो । हाल काठ्माण्डौं रहेका लम्सालद्धयको पहलमा आइपुगेको […]
शिक्षकहरु खोपको प्राथमिकतामा छैनन् – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौं। सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ स्वास्थ्यमन्त्रीसमेत भए पनि खोप अभियानमा आफूलाई प्राथमिकतामा नराखेको […]
नेपालमा आज कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,४४४ जनामा सङ्क्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ११,६४० जनाको पीसीआर परीक्षण र ४,९९२ परीक्षण एन्टिजन विधिबाट गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। कुल परीक्षणको २१ प्रतिशतमा सङ्क्रमण देखिएको हो। सो अवधिमा […]
समानुभुती नेपालद्वारा ६५ जिल्लालाई स्वास्थ्य सामग्रि उपलभ्द, मनाङ जिल्लाकाेलागी “मन्त्रि मनाङ्गे” मार्फत हस्तान्तरण

असार १३, मनाङ । कोरोना महामारिको कारण गतबर्षदेखि खाना र नाना को निम्ति अप्ठेरो परिस्थितिमा रहेको मानिसहरुलाई खाना तथा राहत बितर्ण गर्दै आएका समाजसेवि तुलसि श्रेष्ठले यसपटको यो माहामारिमा समानुभुती नेपाल नामक संस्था स्थापनागरि देसभरिको अस्पिटल,नगरपालिका तथा गाउपालिका हरुलाई स्वास्थ्य सामग्रिहरु बितरण गर्ने क्रममा आज मनाङ स्थित विभिन्न गाउपालिकाहरुको निमित्त स्वास्थ सामग्रि सेनिटाइजर तथा माक्सहरु […]
आजै मात्र ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भए

काठमाडौं। आज नेपालमा कोरोना भाइरसका २०१६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ४ हजार ९ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ५ लाख ८१ हजार ३ सय २७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी […]
