आज नेपालमा कोरोना भाइरसका १२ हजार ८ जना संक्रमित थपिए

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका १२ हजार ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ हजार ४० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २७ हजार २ सय ७९ जना संक्रमणमुक्त भएका छन् […]

खोटाङमा हिजो सन्क्रमितको संख्याले सय नाघ्यो

खोटाङ । खोटाङमा ११३ जनामा कोरोना संक्रमण पूष्टि भएको छ । सोमबार ६७ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पूष्टि भएसँगै संक्रमितको कूल संख्या ११३ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ। हालसम्म ३ हजार १७५ जना संक्रमित भएका छन्। कोरोना संक्रमित भई निको हुनेको संख्या ३ हजार ४४ जना पुगेको छ भने १५ जनाको कोरोनाबाट […]

टेकुमा आजबाट पुन: खोप अभियान सञ्चालनमा

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा आजबाट पुन: खोप अभियान सञ्चालनमा आउने भएको छ । हिजो  सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या […]

उकालो लाग्दै भक्तपुरमा कोभिड सङ्क्रमितको ‘ग्राफ’

भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए । त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते  ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा […]

कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त

काठमाडौं । कोरोना संक्रमणको कारण देशभर सरकारी सेवा अस्तव्यस्त भएको छ। अधिकांश सरकारी कार्यालयहरूले अत्याबश्यकीय सेवाबाहेक सबै सेवा बन्द गरेका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालका अनुसार जिप्रका काठमाडौंमा कार्यरत ६७ जना कर्मचारीमध्ये करिब ५० जना कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको छ। जसको कारण जिप्रका काठमाडौंबाट प्रदान गर्दै आएको नागरिकता, नागरिकताको […]

आज नेपालमा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिए

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ६ हजार ४६२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ११ हजार २ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १ हजार ४ सय १६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख २१ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका […]

नेपालमा आज ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

काठमाडौं । नेपालमा आइतबार ६ हजार ४ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ३ सय ७७ पिसिआर परिक्षणका क्रममा ५ हजार ५ सय ९८ जना र ४ हजार ६० एन्टीजेन परिक्षणका क्रममा ८ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो संक्रमणको अवस्था अनुसार ८८ प्रतिशतमा […]

ओली दम्पत्तिलाई कोरोना संक्रमणका कारण आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण भएको छ । ओलीलाई संक्रमण पुष्टि भएपछि आज गर्ने भनिएको पत्रकार सम्मेलन पनि स्थगित् गरिएको छ । ओलीले आज एक वक्तव्य जारी गर्ने भएका छन् । त्यसमा आफूलाई संक्रमण पुष्टि भएकोबारे पनि जानकारी दिईने जनाईएको छ […]

एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । कोरोना भाइरसको चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतमध्ये एक हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको काममा सुरक्षाकर्मीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिँदै आएका छन् । चारवटा सुरक्षा निकायमध्ये […]

माक्स लगाउँ अभियायन चलाउदै हलेसि तुवाचुङ नगरपालिका

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले मास्क लगाउ अभियान संचालन गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि शनिबार नगर प्रमुख इवन राईको संयोजकत्वमा मंन्दिर प्रांगन बाट र्यालि सहित बैंकचौक, लाकुरी भन्ज्याङ, ग्यारेजटोल लगाएतका क्षेत्रमा अभियान संचालन गरेको हो । अभियानले मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरन गरेको छ भने प्रत्येक दिन मास्क अनिवार्य लगाउन माईकिङ समेत गरेको […]