आज नेपालमा कोरोना भाइरसका ५ हजार ५ सय ८३ जना संक्रमित थपिए

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका ५ हजार ५ सय ८३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ५७ हजार ५ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ८ हजार २ सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् […]

१२ वर्षमाथिका सबै बालबालिकालाई खोप लगाउन सिजपको आग्रह

काठमाडौ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले १२ वर्षमाथिका सबै बालबालिकालाई अझ प्रभावकारीरूपमा कोभिङ–१९ विरुद्धको खोप लगाउन आग्रह गरेको छ । सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका […]

पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ८ पुगेको छ भने डिस्चार्ज तथा निको हुनेको संख्या भने ८ हजार १ सय ९१ रहेको छ ।

हरायको २४ लाख खोप खोज्दै स्वास्थ्य मन्त्रालय, २१ माघभित्र विवरण बुझाउन निर्देशन

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसविरुद्धको खोपको विवरण २१ माघभित्र बुझाइसक्न निर्देशन दिएको छ ।२४ लाख डोज खोपको तथ्यांक नरहेको भन्दै सरकारको आलोचना भइरहेका बेला सोमबार मन्त्रालयले यही २१ माघ शुक्रबार अपरान्ह ४ बजे भित्रमा खोपको विवरण बुझाइसक्न स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यबस्थापन महाशाखा, सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय […]

आज नेपालमा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिए

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ३ हजार ५ सय ४० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ५० हजार ९ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ६ हजार ३ सय ५९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ५४ हजार ७०७ जना संक्रमणमुक्त भएका […]

ललितपुर महानगरद्वारा बुस्टर डोज खोप कार्यक्रमलाई परिवर्तन गरेको छ

ललितपुर। ललितपुर  महानगरपालिकाले माघ १४, १६ र १७ गते ६० वर्षमाथिका व्यक्तिहरुलाई लगाउने भनिएको बुस्टर डोज खोप कार्यक्रमलाई परिवर्तन गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी खोप कार्यक्रमलाई परिवर्तन गरिएको जानकारी दिएको हो । सरकारले उपलव्ध गराउने भनिएको भेरोशिल खोप उपलब्ध नभएकाले बुस्टर डोजका रुपमा भेरोशिल खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरिएको महानगरपालिकाद्वारा […]

गाेदावारिमा संक्रमणकाे कारण बिहानै एक पुरुषकाे मृत्यु

महेन्द्रनगर । कैलालीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–५ का ६२ वर्षीय पुरुषको आज (बिहीबार) बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका उनको मंगलबार पीसिआर पोजेटिभ देखिएको थियो ।

दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशको सूचीमा नेपाल

काठमाडौं । नेपाल दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने देशको सूचीमा परेको छ । हालसम्म नेपालमा ७१ प्रतिशतले पहिलो मात्रा र ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेको सरकारको तथ्याङक छ । हालसम्म प्रदेश १ मा १८ वर्षमाथिका ७५ प्रतिशत नागरिकले पहिलो मात्रा खोप लगाएका छन् भने ६० प्रतिशतले पूर्णमात्रा खोप प्राप्त गरेका छन् । […]

बुधबार ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा बुधबार ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १३ हजार ५ सय ४९ पिसिआर परिक्षणका क्रममा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० एन्टीजेन परिक्षणका क्रममा २ हजार ८ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

कर्मचारीमा काेराेना संक्रमण देखिएपछि खाेटाङका दुई स्थानिय निकाय बन्द

खोटाङ । पालिका तथा नगरपालिकका कर्मचारीलाई कोभिड–१९ को संक्रमण पूष्टि भएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाको नियमित सेवा स्थगित गरिएको छ । कर्मचारीलाई कोरोना संक्रमण पूष्टि भएपछि हलेसी तुवाचुङ नगरपालिकाको मंगलबारदेखि १५ माघसम्म र रावाबेँसी गाउँपालिकाको १७ माघसम्म अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको हो । नगरपालिकामा कार्यरत तीन कर्मचारीलाई संक्रमण पूष्टि भएपछि ६ […]