आर्थिक तरलताकाे बाबजुदपनि सिद्धार्थ बैंककाे सन्ताेषजनक उपलब्धि

काठमाडौं । सिद्धार्थ बैंकले आ.व. २०७८/७९ मा रु. ३ अर्ब भन्दा बढी खुद मुनाफा आर्जन गरी आफ्ना शेयर धनीहरुलाई रु. २५.७१ प्रति शेयर आम्दानी दिन पनि सफल भएको छ । बैंकको रु. १२ अर्ब ५२ करोडको चुक्ता पुँजी र रु. २१ अर्ब ९१ करोडको कुल इक्विटी रहेको छ । यस्तै बैंकले आ.व. २०७८/७९ मा मात्र […]

अभियान लघुवित्तकाे (आईपीओ)मा ११ लाखको आवेदन

काठमाडौं । साउन १८ गतेदेखि बिक्री खुलेको अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा ११ लाख जनाको आवेदन परेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार आज साँझ ५ बजेसम्म १० लाख ८० हजारभन्दा धेरैको आवेदन परेको हो । उक्त आवेदकबाट दोस्रो दिन नै १ अर्ब २४ करोड ४७ लाख रुपैयाँ बराबरको १ करोड २४ लाख […]

तत्काल ब्याज बढाउन राष्ट्र बैंकद्वारा दबाब

काठमाडौं । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाउनुपर्ने बाध्यता परेको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्ने क्रममा बुधबार एकीकृत निर्देशन संशोधन गर्दै जारी गरेको नयाँ व्यवस्थाअनुसार बोलकबोललगायत संस्थागत मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तीमा […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ३६ पैसा र बिक्री दर १२६ रुपैयाँ  ९६ पैसा रहेको छ। युरो एकको खरिद […]

विदेशी मुद्राकाे आजका लागि विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ १४ पैसा र बिक्री दर १२६ रुपैयाँ  ७४ पैसा रहेको छ। युरो एकको खरिद […]

आर्थिक संकटको मारमा सहकारी, सञ्चालकहरुको भागाभाग

काठमाडौं । देशमा आर्थिक संकट गहिरिदै जाँदा सहकारी सञ्चालकहरु भागाभागको क्रम बढेको छ । योजनावद्ध रुपमा केही व्यक्ति मिलेर सहकारी सुरु गर्ने, बचतकर्तालाई विभिन्न आकर्षण देखाएर रकम जम्मा गर्न लगाउने र लगानी आफै गर्ने फरार हुने क्रम बढेको हो । हालैमात्र गौतमश्री बहुउद्देश्यीय सहकारीका सञ्चालक फरार भएका छन् । करोडौं रकम डुबाएर सञ्चालक फरार भएपछि […]

खोटाङ : एक वर्षमा सवारी मर्मत र इन्धनमा एक करोड, मृतकको नाममा भत्ता !

दमन राई,खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एक आर्थिक वर्ष सवारी साधन मर्मत र इन्धनमा एक करोड बढी खर्च गरेको छ । महालेखा परीक्षकको वार्षिक प्रतिबेदन २०७९ मा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधन मर्मत र इन्धनमा मितव्ययिता नअपनाएको औंल्याइएको हो । सो आर्थिक वर्ष नगरपालिकाले सवारी साधन मर्मत र इन्धनमा कुल १ […]

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष  २०७८/७९ मा मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमुनाको सङ्कलन गरी जाँच गर्दा मापदण्ड अनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ […]

विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकले शुक्रबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ३२ पैसा र बिक्री दर १२७ रुपैयाँ  १९२ पैसा रहेको छ। युरो एकको खरिद […]

आज विदेशी मुद्राको विनिमय दर

काठमाडौ ।  नेपाल राष्ट्र बैंकले आज बिहीबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ५४ पैसा र बिक्री दर १२८ रुपैयाँ  १४ पैसा रहेको छ। युरो एकको […]