नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
क्यान्सर पिडित कार्कीलाई मैत्री समाजकाे आर्थिक सहयाेग सहित स्वास्थलाभकाे कामना

दिपेश श्रेष्ठ, भक्तपुर। प्राण घातक राेगबाट ग्रसित भई भक्तपुरकाे क्यान्सर अस्पतालमा उपचारार्थ दिक्तेल रुपाकाेट मझुवागढी – १५ माला निवासी तेज बहादुर कार्कीलाई बिजयखर्क मैत्री समाजले आर्थिक सहयाेग सहित स्वास्थलाभकाे कामनाकाे लागि भेट गरेकाे छ। समाजका संरक्षक भाेला पाेखरेल, समाजका अध्यक्ष देबराज पाेखरेल सहितकाे पदाधिकारीहरुकाे उपस्थितिमा संस्था साथै संस्थामा आवद्ध सदस्यहरुबाट सङ्कलित सहयाेग रकम सहित तेज […]
क्यान्सर पिडित तेजबहादुर बचाउन आर्थिक सहयाेगकाे अपिल

खाेटाङ। दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिका-१५, माला स्थित तेज कहादुर कार्की ३२ बर्षकाे सानै उमेरमा प्राणघातक राेग क्यान्सरबाट ग्रस्त भएका छन्। जिल्लामा स्तरिय अस्पताल र दक्ष डाक्टर नहुँदा र राजधानिकाे पनि अन्य हस्पिटलहरुमा उनकाे उपचार सम्भव नभएपछि हाल उनकाे उपचार ललितपुरकाे ग्वार्खाे स्थित B&B मा उपचार चलिरहेकाे उनकाे दाजु हिमाल कार्किले बताएका छन्। आर्थिक अवस्था अत्यन्तै […]
शहरी विकास मन्त्रालयले सार्वजनिक गर्यो वर्ष दिनको उपलब्धी

काठमाडौं । शहरी विकास मन्त्रालयले एक बर्षमा ११ हजार सुरक्षित घर निर्माण गरेको जनाएको छ । सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकारसम्मेलन मार्फत गत आर्थिक वर्ष २०८१/०८२ मा ११ हजारवटा सुरक्षित आवास निर्माण गरेको तथ्यांक सार्बजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीका अनुसार नेपालको सबैभन्दा लामो त्रिवेणी–सुस्त–बहुत्तरी झोलुंगेपुल सञ्चालनमा आएको, धरहरा परिसरमा निर्मित मुख्य संरचना सर्वसाधारणका लागि […]
झापामा प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

बिजय राई, झापा । इलाका प्रहरी कार्यालय अनारमनी, झापाले प्रतिबन्धित लागूऔषधको ठूलो परिमाणसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा साउन १ गते विर्तामोड नगरपालिका–५, मंगलदीप टोलस्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतल्लामा रहेको दुई कोठामा छापा मार्दा लागूऔषध लुकाएर भण्डारण गरिएको अवस्थामा फेला पारिएको हो। पक्राउ परेका व्यक्ति झापा जिल्ला अर्जुनधारा नगरपालिका–६, दासपुर्व बस्ने २५ […]
बढ्याे श्रमिकहरुको तलब ( विज्ञप्ति सहित )

काठमाडौँ । श्रमिकहरुको तलब बढेको छ । बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिकहरुको तलब बढेको जानकारी दिएको हो । अब श्रमिकहरुको मासिक तलब १९ हजार ५ सय ५० कायम भएको छ । यसअघि चिया बगानबाहेकका नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ थियो। प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो । आंशिक […]
जनमुखी कामका पर्याय: काेशि प्रदेशका मन्त्री भुपेन्द्र राईकाे नेतृत्वमा तीव्र पूर्वाधार र स्वास्थ्य सुधार

विराटनगर । काेशि प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राई हाल प्रदेशका सबैभन्दा सक्रिय र लोकप्रिय नेताका रूपमा चिनिँदै गएका छन्। नेपाली कांग्रेसबाट राजनीतिमा स्थापित राईले आफ्नाे कार्यकुशलता र जनमुखी कामकाे कारण जनताको मन जित्न सफल भएका छन्। भुपेन्द्र राईको राजनीतिक यात्रा सङ्गठित कांग्रेस राजनीतिबाट सुरू भएको हो। विद्यार्थी राजनीतिदेखि पार्टीको विभिन्न तहमा […]
खाेटाङकाे दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना , प्रदेश पूर्वाधार विकास मन्त्री राईले गरे उद्घाटन

खाेटाङ । कोशी प्रदेश अन्तरगत सुनसरी र खोटाङ जिल्लामा पूर्वाधार विकास कार्यालयको उद्घाटन गरिएको छ । सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र खोटाङमा सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालय भवनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको मुख्यमन्त्रीले सचिवालयले जनाएको छ । सचिवालयका […]
यस्ताे छ आजकालागि राष्ट्रबैंकले ताेकेकाे बिदेशी विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८३ रुपैयाँ […]
अडियाे प्रकरणका मन्त्री आराेप प्रमाणित भए कार्वाही गर्छाैँ : सञ्चार मन्त्री गुरुङ

काठमाडौं । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आइसकेको बताए । सरकारका प्रवक्ता समेत […]
