जाजरकाेट भुकम्प पिडितका लागि एनआरएनएकाे दशलाख आर्थिक सहयाेग

काठमाण्डौ । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रवार राति गएको शक्तिशाली भूकम्पका कारण प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःनिर्माणका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग दिने घोषणा गरेको छ। आज शनिवार संघका अध्यक्ष डा बद्री केसी र महासचिव गौरीराज जोशीले एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा […]

उद्धार,तथा राहतका लागि सरकारी काेषलाई काँग्रेसले ५० लाख उपलभ्ध गरनउने

काठमाडौँ । उद्धार, राहत र पुन:स्थापनाका लागि सरकारी कोषलाई कांग्रेसले ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार पार्टीले भूकम्प पीडितहरुको उद्धार, राहत र पुन:स्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको हो । कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र […]

आजकाे बिनिमय दर भाउ

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.५० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १४१.०५ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.२४ रुपैयाँ रहेको छ भने बिक्री […]

भ्रामक समाचर प्रति सानिमा बैँककाे ध्यानाकर्षण

काठमाडौं । तथ्यहीन एवं भ्रामक समाचार प्रचार प्रसार नगर्न अनलाइन संचार माध्यमलाई सानिमा बैंकले आग्रह गरेको छ । विगत केही समयदेखि केही अनलाइन संचार माध्यममा यस बैंकका अध्यक्षको फोटो समेत राखी बैंकबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक, अनर्गल, गलत तथा तथ्यहीन समाचार प्रकाशित गरी सर्वसाधारणमा भ्रम फैलाएकोमा बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न […]

विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिकेन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्चमाध्यमिक विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरी (इ–हाजिरी) वर्ष दिन पनि टिक्न सकेन । प्रधानाध्यापक भवकृष्ण ढकालले विद्यालयमा जडान गरिएको विद्युतीय हाजिरीले वर्ष दिन पनि काम नगरेको जानकारी दिए । वडा नं १२ जाल्पास्थित ज्योति माविमा विसं २०७६ देखि विद्युतीय हाजिरी चलेका छैनन् । वडा नं १५ विजयखर्कस्थित चम्पावती […]

नयाँ नोट सटही सुविधा आगामी शुक्रवारसम्म – राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमवारदेखि दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिन सुरु गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि राष्ट्र बैंकले आज देखि आगामी शुक्रवारसम्म नयाँ नोट सटही सुविधा हुने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेशमान शाक्यले […]

पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ विद्युत प्राधिकरणले

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो ।  डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने […]

घट्याे पेट्राेल र डिजेलकाे भाउ ( सुचित सहित)

 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर […]

आईपीओ निष्कासन गर्दै चिलिमे इन्जिनियरिङ

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेड (चेस्को) ले रेटिङ एजेन्सी इक्रा नेपालबाट ‘त्रिपल बी’ रेटिङ पाएको छ। सेयर निष्कासन गर्नका लागि पाएको रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्नका लागि सबल रहेको इक्रा नेपालले जनाएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको हो। कम्पनीले सर्वसाधारणका लागि २ लाख ९७ हजार ५०० […]

सिटिजन्स बैंककाे अध्यक्षमा प्रवलजंग पाण्डे

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको अध्यक्षमा प्रवलजंग पाण्डे निर्वाचित भएका छन् । आज सुक्रबार  बैंकको सम्पन्न १७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ। अध्यक्षमा निर्वाचित पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई […]