आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजेट सार्वजनिक हुँदै छ । गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएर बजेटका सिद्धान्त र प्राथमिकतासमेत संसद्बाट पास भएसँगै सरकारले आज बजेट ल्याउन लागेको हो । सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० […]

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुने भएको छ। उक्त रिटको सुनुवाइका लागि आज पेसी तोकिएको हो। अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नरमा नियुक्ति […]

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने

हेटौंडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज अपराह्न १ बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ । आज प्रस्तुत […]

नेतालाई गभर्नर बनाकाे भन्दै रिट दायर

काठमाडौं । नवनियुक्त गभर्नरमा डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध रिट सर्वोच्च अदालतले दर्ता गरेको छ। गत शुक्रबार पेश गरिएको रिट आज दर्ता गर्दै सर्वोच्चले बुधबार पेसीसमेत तोकेको छ। गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबफसहित गभर्नर पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश गरिएको हो। […]

राजिनामा मात्र हैन गृहमन्त्री लेखक जि बयानका लागि तयार हुनुपरेछ: माओवादी नेता दाहाल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य लेखनाथ दाहालले गृहमन्त्री रमेश लेखकमाथि नैतिकताको प्रश्न उठेकाले उनले राजीनामा दिएर अनुसन्धानको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आज (मंगलबार) संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले अब गृहमन्त्री लेखकले जवाफ दिने भन्दा पनि राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको बेलामा बयान दिन […]

गृहमन्त्रीको राजिनामा नभई संसद अघि बढ्न नदिने बिपक्षी दलहरुकाे अडान,राेकियाे बैठक

काठमाडौँ। प्रतिक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनले (अनन्त)ले भिजिट भिसा प्रकरणमा छानविनको बाटो खुलाउनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।आज मंगलबार जारी प्रतिनिधिसभा बैठकमा सांसद वर्षमान पुनले (अनन्त)ले भिजिट भिसा प्रकरणमा छानविनको बाटो खुलाउनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग राखेका हुन्। सांसद पुनले भने ‘प्रतिपक्षमा हुँदा धेरै गम्भीर विषय उठाउनुभयो। […]

नेप्से परिसूचकमा गिरावट

काठमाडौं ।  यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार छ सय ७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ८५ लाख पाँच हजार सात सय ७१ कित्ता […]

आजकाे विनिमय दर

काठमाडाै। नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर तोकेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ०५ पैसा र बिक्री दर १३६ रुपैयाँ ६५ पैसा छ। युरोपियन युरो एकको खरिद दर १५४ रुपैयाँ ६२ पैसा र बिक्री दर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपैयाँ १८ […]

पाैडेल गभर्नर नियुक्तिमा सेयर लगानीकर्था खुसी

काठमाडौ । नेपाल राष्ट्र बैंकका नवनियुक्त गर्भनर डा.विश्वनाथ पौडेलले सेयर लगानीकर्तालाई खुसी पार्ने गरी मौद्रिक नीतिको समीक्षा गरेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार चालु आवको तेस्रो मौद्रिक समीक्षामार्फत  सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । सेयर लगानीकर्ताको माग अनुरुप राष्ट्र बैंकले बजारको विश्लेषण गर्दैसेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत […]

नेपाल राष्ट्र बैंक: तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

काठमाडौँ । तीन कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले विभिन्न विभागका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । राष्ट्र बैंकका सहायक सूचना अधिकारी उप-निर्देशक डा. भागवत आचार्यका अनुसार, आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक रहेका गुणाकर भट्टलाई गभर्नर कार्यालयमा तानिएको छ । यस्तै अनुसन्धान विभागको प्रमुखमा जनशक्ति व्यवस्थापन […]