रवि लामिछानेलाई थुनामै पठाउने रुपन्देही अदालतको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश गरेको हो । लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि अदालतले अस्वीकृत गर्दै थुनामै पठाउने आदेश गरेको हो । बुटवलको सुप्रिम सहकारी […]

‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

काठमाडौं । ‘नेपाल क्यान’ले सबै अनलाइन बिक्रीकर्ताको लागि अब निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदमपछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त विधेयकको बाध्यात्मक व्यवस्थापश्चात अनलाइन व्यवसाय गर्ने हजारौं साना–ठूला व्यवसायीलाई आफ्नो बिक्री प्लेटफर्म बनाउनै […]

फाेर्स गाडीमा धाेका खाएका यातायात व्यसायीहरु आन्दाेलित

काठमाडौं । आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट खरिद गरिएका फोर्स गाडीमा एकपछि अर्को समस्या देखिएपछि व्यवसायीहरू राजधानी आएर पीडा पोखेका छ्न् । मर्सिडिज बेन्जको इन्जिन र आकर्षक वारेन्टीको विश्वासमा परेर लाखौं लगानी गरेका व्यवसायीले कमसल गाडी बेचेर आफूहरूमाथि ठगिएको र व्यवसायबाटै विस्थापित हुने अवस्थामा पुगेको बताएका गुनासो गरेका हुन् । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिलगायत पीडित […]

धनुषाकाे विदेहमा सशस्त्र प्रहरी र तस्करविच झडप

काठमाण्डौ । धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति झडप भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको […]

अल्का हेल्थ र नेपाल बैंक बिच यी बिषयमा भयाे सहमति

काठमाडौँ। नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले ब्लड टेस्ट, युरिन टेस्ट, एक्स–रेलगायत प्याथोलोजी सेवामा छुट पाउने छन्। साथै, औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट र निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध हुनेछ। सम्झौतामा नेपाल […]

नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राकाे दर यस्ताे ताेक्याे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

रसुवागढी नाका दसैँअघि नै सञ्चालनमा आउँछ, मन्त्री देवेन्द्र दाहाल

नुवाकोट । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको […]

RTFC संस्थापक अध्यक्ष राजु योन्जन तामाङ NRNA ncc मलेसिया को प्रथम उपाध्यक्षमा चयन

सुमन बिश्वकर्मा, मलेसिया। मलेसियाको निकै चलेको फुटबल क्लबका संस्थापक अध्यक्ष (मालिक) राजु योन्जन तामाङ गैर-आवासीय नेपाली संघ ncc मलेसियाको जुलाई २७ तारीख भएको अधिवेशन बाट प्रथम उपाध्यक्षमा चुनिएका छन। परदेश रहेर पनि निरन्तर नेपाली फुटबल प्रेमी हरु लाई प्रेरणा दिदै परदेशमा रहेका खेल प्रेमी नेपाली हरुको को प्रोत्साहन र उत्कृष्ट खेलाडी बनाउने नियतले आफैले RTFC […]