सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीसुरुङमार्ग छिचोलिने कार्यक्रममा सहभागी हुने तय गरिएको छ । कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई […]
८४ दिन हिरासत राखेकाे रबि आज आफै रुपन्देही जिल्ला अदालतमा उपस्थीत हुदै

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थीत हुदै छन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी बुटवल पुगेका हुन् । उनी आज आफैं अदालत उपस्थित हुने जनाइएको छ ।लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । […]
ट्रम्पकाे सपथ सँगै बढ्याे अमेरिकी डरलकाे रेट

काठमाडौ। नेपाल राष्ट्र बैङ्कले लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, […]
नाफामा भएकाे कम्पनि डुबाउन कुलमानलाई नचलाउ: महासचिव गुरुङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आफ्नो पार्टीको सक्रियता सत्ताकोे लागि नभई सरकारी निरङ्कुशता विरुद्धमा रहेको बताएका छन् । सोमबार संवाद डबलीमा भएको कार्यक्रममा गुरुङले ओली सरकारले प्रचण्ड सरकारको सुशासन यात्रालाई निरन्तरता दिनेभन्दा भ्रष्टाचारलाई बढावा दिएकोसमेत आरोप लगाएका छन् । महासचिव गुरुङले केपी ओलीको सत्तारोहणको दिनदेखि नै नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई […]
नाम द्रुत राजमार्ग,निर्माण कार्य सुस्त

काठमाडौं । नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी लिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणको काम कछुवा गतिमा भइरहेको छ । तर, सरकारदेखि संसद्सम्मका विभिन्न व्यक्तिले शृंखलाबद्ध निरीक्षण गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल पनि थपिएका छन् । शुक्रबार राष्ट्रपति पौडेलले द्रुतमार्गको निरीक्षण गरेर आयोजनाको प्रगतिबारे जानकारी लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले आयोजनालाई तोकिएको समयभित्र सम्पन्न गर्नेगरी […]
नेपाल बैंकका कर्मचारी र खातावाललाई बुद्ध एयरमा बिशेष छुट

काठमाण्डौ । नेपाल बैंक लिमिटेड कम्पनिका कर्मचारी र खातावाल ग्राहाकरुलाई २०८१ साल पौष महिना २५ गते देखि लागु हुनेगरि नेपालको पहिलो बैंक बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सेवाका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत […]
रबिले दिए सबै बयान इन्कारी , बयान आजपनि हुने

पोखरा । स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी रकम हिनामिना आफ्नो कसुर नभएको बताएका छन्। उनले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याउन गितेन्द्रबाबु राई (जिबी) जिम्मेवार रहेको बयान दिएका हुन्। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनको मुद्दामा बिहीबारदेखि रविको बयान सुरु भएको छ। जिल्ला अदालत कास्कीमा न्यायाधीश नीतिज राईको इजालसमा लिला पछाईंको बयान […]
रबि लामिछानेको बयान आजदेखि हुने

कास्की। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा निलम्बित सांसद रबि लामिछाने विरुद्ध मुद्दा दायर भएसँगै आजदेखि बयान हुने भएको छ । सोमवार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको अझै बयान हुन सकेको छैन । सोही बिचमा उनी संघीय संसदको सांसद पदवाट निलम्बन भइसकेका छन । मंगलबार अबेर गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा […]
नेपाल बैंकमा खाता हुने ग्राहकको उपचार छुटका लागि सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता हुने ग्राहकहरुको उपचार छुटका लागि नेपाल बैंक लिमिटेड र काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि बीच सम्झौता भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिमा उपचार गर्दा […]
रबि,छवि सहित १९ जना बिरुद्ध कास्कि प्रहरीले आज अभियाेजन दर्ता गर्ने

कास्कि। पोखरास्थित सूर्य दर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध शुक्रबार पूरक अभियोजन दर्ता भएको छ। कास्की जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर राई (जिबी) सहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरेको हो। पूरक अभियोजन दर्ता गरिएका अभियुक्तमा पक्राउ परेका र फरार दुवै छन्। कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो […]
