अन्ततः रबि लामिछाने कारागार चलान भए

काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । सोमबार जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई भैरहवा कारागार पठाएको हो। शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल […]
सहकारी ठगीमा रवि लामिछानेलाई थुनामा पठाउन बुटवल इजलासकाे आदेश

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध सम्बन्धी मुद्दामा जिल्लाको आदेश उल्टाउँदै थुनामा पठाउने आदेश गरेको हो । […]
नेपालमा सञ्चालित एमसीसी परियाेजनाले निरन्तरता पाउने

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) को अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको छ। अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा चलिरहेकै बेला त्यहाँको सरकारले एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको एमसिए नेपालले जनाएको छ। […]
नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा. लि. बिच यी बिषयमा भयाे सम्झौता

काठमाडौं । नेपाल बैंक र वात्सल्य नेचुरल आई. भि. एफ प्रा. लि. बिच सम्झौता भएकाेछ। मिति २०८१ साल चैत्र ०१ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि. का विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने […]
ह्वात्तै घट्याे पेट्रोलकाे भाउ

काठमाडौं । नेपाल आयल निगमले आज सनिवार राति १२ बजेबाट लागू हुने गरि डिजल र पेट्राेलकाे मूल्य घटाएकाे छ। आयल निगम द्वारा जारि सूचना अनुसार पेट्राेलमा प्रतिलिटर ५ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ४/४ रुपैयाँका दरदे घटाईएकाे जनाएकाे छ।
मिटरब्याजको समस्या समाधान गर्न सरकारले बनायो तीन सदस्यीय आयोग

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न तीन सदस्यीय आयोग गठन गरेको छ । फागुन २६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न बाबुराम रेग्मीको अध्यक्षतामा भरतबहादुर बोहोरा र बद्रीप्रसाद भट्टराई सदस्य रहेको ३ सदस्यीय अनुचित […]
आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ २६ पैसा र बिक्रीदर १५० रूपैयाँ ९१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ […]
भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ : महानगर प्रमुख शाह

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रमको खेती गरिरहेको टिप्पणी गरेका छन् । मेयर बालेनले भ्रमको खेतीमा पीएचडीको उपाधि दिन मिल्ने हो भने वर्तमान सरकार योग्य रहेको उनको टिप्पणी छ । सरकार र प्रधानमन्त्री ओलीको दल नेकपा (एमाले) ले भ्यू–टावरको नक्सा पासको स्वीकृति मेयरले दिएको, कार्यकारी टिक्दैन […]
काँग्रेसबाट निर्वाचित सांसद चाैधरी बिरुद्ध एकैपटक चार उजुरी

काठमाडौं । व्यवसायी एवं नेपाली काँग्रेसबाट निर्वाचित साँसद विनोद चौधरी विरुद्ध एकै पटक चार वटा निकायमा उजुरी दर्ता गरिएको छ । विनोद चौधरीको चौधरी समूह र यसअन्तर्गको कम्पनीले अन्य मुलुकमा अवैधरुपमा लगानी गरेको भन्दै त्यसमाथि छानविन र कारवाहीको माग गरेको हो । अभियानका संयोजक राजकुमार तिमल्सिनाले सामाजिक सञ्जालमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण निवारण […]
नेपाल बैँकले बाेलायाे साधारण सभा

काठमाडौँ । नेपाल बैँकले साधारण सभा बोलाएको छ । बैँक सञ्चालक समितिको बैठकले चैत ६ गते बुधवार बस्नेगरी बैँकले ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त दिन काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा उक्त साधारण सभा बस्नेछ । यो वर्ष वाणिज्य बैङ्कमध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैङ्क नेपाल बैङ्क बनेको छ । […]
