आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि नेपालमा यथावत्

काठमाडौं । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए पनि यहाँ यथावत् राखेको छ । निगमले आज विज्ञप्ति जारी गरी उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखिएको जनाएको हो । निगमका अनुसार, पेट्रोलमा दुई रुपैयाँ नौ पैसा, डिजेलमा दुई रुपैयाँ ४७ पैसा, ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।
नेपाल राष्ट्र बैंकले ताेकेकाे आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ […]
बेनी हाईड्रोपावरले चैत १ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत […]
घोषणापत्रमा देखियो साझा आधार : सामाजिक सुरक्षामा दलहरू एकमत

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि सबै राजनीतिक दलहरूले नागरिकको जीवन सुरक्षा सुनिश्चित गर्ने सामाजिक सुरक्षा नीतिलाई आफ्नो घोषणापत्रमा प्रमुख प्राथमिकताका रूपमा अघि सारेका छन् । नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले प्रस्तुत गरेका योजना र प्रतिबद्धताहरूले सामाजिक सुरक्षा नीति, वृद्धभत्ता, […]
बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ […]
शिक्षिकाले जितिन् १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार

एजेन्सी। भारतमा सयौँ सिकाइ केन्द्र स्थापना गरी झुपडीहरूको भित्तामा शैक्षिक भित्तेचित्र बनाउने शैक्षिक तथा सामाजिक कार्यकर्ता रूबल नागीले बिहीबार १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार जितेकी छन् । नागीले दुबईमा विश्व सरकारको शिखर सम्मेलनमा पुरस्कार स्वीकार गरेकी हुन् । यो वार्षिक कार्यक्रमले विश्वभरका नेताहरूलाई आकर्षित गर्दछ । नागी आर्ट फाउन्डेसनमार्फत उनले भारतभरि ८०० भन्दा बढी […]
अरुलाई प्रस्न गर्ने धमालाले नै तिरेन झण्डै ६२ लाख भृकुटीमण्डपलाई,धमला जी कहिले तिर्ने जनता जान्न चाहन्छन् !!

काठमाडौं । हरेक कार्यक्रम र अन्तर्वार्तामा आफू बिकृति र भ्रष्टाचारविरुद्ध उभिएको भन्दै चर्को भाषण गर्ने पत्रकार ऋषि धमलाको एक डर लाग्दो काण्ड सार्वजनिक भएको छ । धमलाले भृकुटीमण्डपमा सञ्चालन गर्दै आइरहेको रिपोर्टस क्लबले ६१ लाख ९१ हजार ३ सय ६४ रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको खुलेको छ । धमलाले वर्षौं देखि राजनीति शक्तिको दुरुपयोग गर्दै […]
NGO सँग एमालेले मदन साट्याे : कुमार लिङ्देन

काठमाडौ । संघीय लाेकतान्त्री राष्ट्रिय मञ्चका नेता कुमार लिङ्देनले नेकपा एमालेले मदन भण्डारीको मृत्यु प्रकरण NGO सँग साटासाट गरेको हुनाले NGO सँग एमाले अलग हुन नसक्ने भन्दै १० कारणहरु दिनसक्ते बताएका छन्। फेसबुकमा एउटा स्टाटस लेख्दै लिङ्देनले भनेका छन् : मदन भण्डारी को मृत्यु र एमालेको ngo साटासाट भएको, मदन भन्डारीमा एउटा ”’आत्मा” थियो। do n […]
नेपालमा करदाता सेवा कार्यालयहरुको औचित्य र आवश्यकता

✍️ विशाल भट्टराई । कर प्रशासनको संगठन संरचनालाई समयानुकूल बनाउन, कर प्रशासनको विस्तार र सुधार तथा कर प्रशासनमा सूचना प्रविधिको अधिकतम उपयोग मार्फत कर संकलन, कर परीक्षण र कर अनुसन्धानलाई प्रभावकारी बनाई कर छली र कर चुहावटलाई नियन्त्रण गर्न एंव करदताको कर सहभागिता अभिवृद्धि गर्न आन्तरिक राजस्व विभाग र अन्तरगतका कार्यालयहरुको हाल मुलुकको ५६ जिल्लामा […]
