कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु

काठमाडौँ। कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोनाका ७ सय ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको मन्त्रालयले जनाएको […]
आज २ हजार ३ सय १९ जना संक्रमणमुक्त भए

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ७ सय ४७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार ५ सय ४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ हजार ३ सय १९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ४० हजार ९०२ जना संक्रमणमुक्त भएका छन् […]
थपिए आज नेपालमा कोरोना भाइरसका ५ सय २१ जना संक्रमित

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ५ सय २१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७३ हजार १ सय ५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३८ हजार ५ सय ८३ जना संक्रमणमुक्त […]
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ४ सय १ जना संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २ हजार ४ सय १ जना संक्रमित थपिएका छन् । आज ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १६ हजार ३ सय ५६ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण पुष्टि भएको हो । ३० हजार २ सय ४१ जना देशभर संक्रिय […]
१३ जनाको कोरोना संक्रमणका कारण मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १५७० जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २३ घण्टामा ६ हजार १ सय ४६ जनाले कोरोना संक्रमणलाई जितेका छन् ।
बाबुराम भट्टराई कोरोना संक्रमणमुक्त

काठमाडौँ। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । भट्टराईले पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् : ‘१२ दिन पछि कोरोना संक्रमणबाट मुक्त भएको छु। PCR रिपोर्ट नेगेटिभ आएको छ। अब सार्वजनिक कार्यक्रममा फर्कनेछु। देशभित्र […]
आजदेखि फाइजर खोपको दोस्रो मात्रा लगाईदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना संक्रमणबाट क्षति न्यूनीकरण गर्नका लागि आजदेखि फाइजर खोपको दोस्रो मात्रा लगाईदिने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको हो । काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म […]
आज ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भए

काठमाडौँ। आज नेपालमा कोरोना भाइरसका २ हजार ५ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६४ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९५ हजार ८ सय ६८ जना […]
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । १४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निको हुनेको संख्या ८ हजार ७ सय २३ जना पुगेको छ ।
नेपालमा आज ३ हजार ६ सय २७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमणबाट आज थप १२ जनाको मृत्यु भएको छ । नेपालमा आज ३ हजार ६ सय २७ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घन्टामा ७ हजार ५ सय ५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्धारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता संगीता मिश्रले आज ११ हजार ५ […]
