केएमसीमा कोभिडको उपचार, क्याबिनको शुल्क भने बिरामीले तिर्नुपर्ने

वैशाख २१ , काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पतालबीच कोभिड केयर युनिट सञ्चालनसम्बन्धी सहमति भएको छ । सहमतिअनुसार सिनामंगलमा १५५ बेड तयार भएको छ । दुवाकोटमा ३०० बेड र बाँकी पिपुल्समा सञ्चालनन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । […]
नर्भिक अस्पताल अब ‘कोभिड अस्पताल’

काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि नर्भिक अस्पताल ‘कोभिड अस्पताल’ मा रूपान्तरण भएको छ । अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै नर्भिकले आफूलाई ‘कोभिड अस्पताल’ मा रूपान्तरण गर्दै सेवा दिन थालेको हो । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रित गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए । प्रधानमन्त्री केपी शर्मा […]
नेपालमा आज एकै दिन ५५ जनाको मृत्यु, ७६६० जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नेपालमा एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । […]
प्रहरी अस्पतालमा उत्पादन हुन थाल्यो दैनिक १ सय ४० सिलिन्डर अक्सिजन

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा दैनिक १ सय ४० सिलिन्डर अक्सिजन उत्पादन हुन थालेको छ । प्रतिसिलिन्डर ४६ लिटर दरमा १ सय ४० सिलिन्डर उत्पादन क्षमताको डुप्लेक्स पिएसए अक्सिजन जेनेरेटर सिस्टम मंगलबारबाट संचालनमा आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार अक्सिजन जेनेरेटर सिस्टमको अवलोकन गरेका छन् । अक्सिजन जेनेरेटर सिस्टम […]
दिक्तेलका दुई पूरुषमा कोरोना पूष्टि

बैशाख २१, खोटाङ । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलका दुई पूरुषमा न्यु भेरियन्ट सहितको कोरोना भाइरस कोभिड–१९ पूष्टि भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर एक र दुईका पूरुषलाई कोरोना भाइरस पुष्टि भएको हो । आजै चार जनाको एन्टीजेन टेष्ट गरिएकोमा २ जनाको पोजेटिभ रिपोर्ट आएको हो । पिसियार परिक्षण गर्न बाँकी रहेतापनी एन्टिजेनलाई […]
जिल्ला अस्पताल खोटाङमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द

बैशाख २१,खोटाङ जिल्ला अस्पताल खोटाङमा अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । सोमबार सुचना जारी गद्रै अस्पतालले दोस्रो लहरको कोरोना माहामारीलाई मध्यनजर राख्दै अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । अस्पतालको बाहिरंग विभाग विहान १० वजेदेखि मध्यान्न १२ वजेसम्म खुल्ने जनाएको छ । दिर्घरोगीहरुको नियमित रगत […]
नेपालमा मात्रै ५५० पत्रकारलाई कोरोना संक्रमण, सात जनाको मृत्यु

बैशाष २१,काठमाण्डाै। देशभर पाँच सय ५० पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने सात जनाको मृत्यु भएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार विज्ञप्ती निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको मृत्यु भएको जानकारी दिएका छन् । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार गरिरहेको जनाएको छ । त्यस्तै, उपचाररत पत्रकारमध्ये दुई जना आईसीयूमा […]
संक्रमितको शव बाग्मती किनारमैअन्त्येष्टि गरिँदै

काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमबारबाट भने बाग्मती किनारमा समेत शव जलाउन प्रयोग गरिन थालिएको छ । कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव […]
पश्चिम नवलपरासीमा पनि भाेलि राति १२ बजे बाट निषेधाज्ञाको तयारी

बैशाख २० नवलपरासी । पश्चिम नवलपरासीमा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएपछि जिल्ला निषेधाज्ञा गर्ने तयारी थालिएको छ । पश्चिम नवलपरासीको ७ वटा स्थानीय तह मध्ये सदरमुकाममा नै उच्च जोखिम रहेकोले निषधेज्ञा गर्ने तयारी गरिएको हाे। कोभिडको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा नै विकल्प भएपछि निषेधाज्ञाको तयारीका लागि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बैशाख २१ […]
आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान बन्दगर्ने मन्त्रीपरिषदको निर्णय

वैशाख २०, काठमाडौं । मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि नेपाल सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । सीसीएमसीको सिफारिशमा आन्तरिक उडान बन्द गर्ने निर्णय भएको […]
