ओभाएनन् पीडितका आँखा

बाँकेको कोहलपुर–११ कालिकानगरकी देउसरा कामी घटना विवरणको मिसिल बोकेर आइतबार जिल्ला प्रहरी कार्यालय पुगिन् । तर, प्रहरीले मुद्दा दर्ता गर्न मानेन । उनी यसरी न्यायका लागि धाउन थालेको ३ दशक बितिसक्यो, सधैंझैं यसपालि पनि उनी आश्वासन लिएर फर्किइन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता पारिएका श्रीमानको जोहरी दिन गएका चन्द्रकला उप्रेती र देउसरी कामी । तस्बिर : मधु […]

कोभिड नेपालः महामारीमा रङ्गमञ्च – जसरी हुन्छ टिक्ने प्रयासमा नाटकघर र कलाकार

अर्चना पन्थी पाँच वर्षदेखि रङ्गमञ्चमा सक्रिय छिन्। सन् २०१६ मा पहिलोपटक नाटकमा अभिनय गरेपछि रङ्गमञ्चप्रति उनको मोह बढ्यो। नियमित हुने नाटक र अभिनयसम्बन्धी कामहरूबाट व्यक्तिगत खर्च धान्न पुग्दो पैसा कमाइ रहेकी थिइन्। तर एकाएक कोरोनाभाइरसको महामारी फैलियो। रङ्गमञ्च बन्द भए। नियमित नाटक मञ्चन, कार्यशाला र कार्यक्रमहरू हुन छाडे। कमाइको बाटो ठप्प भयो। कोठा भाडादेखि नियमित […]

थप १७५६ जनामा संक्रमण, कतिले जिते कोरोना ?

मुलुकभर थप १७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर परीक्षणबाट ७ लाख ६७ […]

चीनले दिएको खोप उत्तर कोरियाद्वारा अस्वीकार

उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख डोज सिनोभ्याक भ्याक्सिन उपलब्ध गराइएको थियो । अहिलेसम्म उत्तर कोरियामा कोभिडका बिरामी नदेखिएको जनाइएको छ । […]

नेपालमा कोरोना खोपको ट्रायल

काठमाडौं। विश्वमा कोरोना खोप विकासका लागि ठूलाठूला कम्पनीहरु लागिपरेका छन् । यसका लागि धेरै क्लिनिकल ट्रायलहरु भइरहेका छन् । कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेका बेला खोप उत्पादन गर्न नेपालले पनि क्लिनिकल ट्रायलमा भाग लिन थालेको छ । यही सिलसिलामा नेपालमा धमाधम कोरोना खोपको क्लिनिकल ट्रायल हुने भएको छ । पछिल्लो समय तीन अस्पतालमा दुईवटा […]

कोभिडका कारण २३ पत्रकारको मृत्यु, हजारभन्दा बढी पीडित

कोभिड महामारीका कारण विगत डेढ वर्षमा २३ पत्रकारको ज्यान गएको, एक हजारभन्दा बढीले आफन्त गुमाएको र अन्य थुप्रै व्यावसायिक रूपमै प्रभावित हुनुपरेको गम्भीर अवस्था छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखेरेलले मंगलबार नेपाल प्रेस इन्स्टिच्युटले आयोजना गरेको मिडियामा कोभिडको असरसम्बन्धी राष्ट्रिय कार्यशालामा सम्बोधन गर्दै सो जानकारी दिनुभएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका […]

काेभिडका कारण मृत्यु हुनेकाे संख्या ४५ लाख नाघ्याे

काठमाडाैं- कोभिड-१९ को महामारीका कारण विश्वभर ४५ लाख मानिसले ज्यान गुमाएका छन्। विश्वभरबाट सङ्कलन गरेको सम्बन्धित मुलुकको आधिकारिक तथ्या‌क अनुसार सोमबारसम्म ४५ लाखभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु भएको एएफपीले जनाएकाे छ। कोभिडका कारण जुलाईको सुरुमा सबैभन्दा धेरै दैनिक सात हजार ८०० कोभिड सङ्क्रमितको मृत्यु भएको थियो। गत हप्ता प्रति दिन औसत एक हजार २९० जनाको […]

कोभिड: कोरोना भाइरसका डेल्टा, बीटा, गामा र अल्फा भेरिअन्ट के हुन्?

कोभिड-१९ को डेल्टा भेरिअन्ट फैलिएपछि चीनसहित केही देशमा कोरोनाभाइरस पुनः चिन्ताको विषय बनेको छ। चीनमा १० दिनको अवधिमा तीन सयभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको थियो। हाल चीनमा सङ्क्रमणको परीक्षण बढाइएको छ र यात्रामा पनि प्रतिबन्ध कडा गरिएको छ। के हो कोरोनाभाइरसको डेल्टा भेरिअन्ट? विश्वभर फैलिएको कोरोनाभाइरसको हजारौँ प्रकार अर्थात् भेरिअन्ट छन्। तीमध्ये डेल्टा या […]

भेरोसेल खोपको दोस्रो मात्रा भोलीदेखि १३ गतेसम्म

काठमाडौं । काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भोलीदेखि १३ गतेसम्म सुरु हुने भएको छ । तीन दिन भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको खोप लगाईने छ । भेरोसेल खोपको पहिलो मात्रा लगएका ५० वर्ष वा सोभन्दामाथि उमेरका समूहका सबैलाई दोस्रो मात्रा दिइने छ । यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक […]

आज देखि धरानका १३ स्थानबाट एन्टिजेन परीक्षण गरिँदै

आकाश मगर, धरान । धरान उपमहानगरपालिकामा आज देखि धरानका १३ स्थानबाट एन्टिजेन्ट परीक्षण गरिँदै छ । धरानमा कोरोना संक्रमणदर बढेकोले कोरोना नियन्त्रण र न्यूनीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले १५ दिने कोरोना परीक्षण अभियान सुरु गरेको हो । आज देखि सुरु हुने यो अभियानमा धरान उपमहानगरपालिका अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूमा र सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूलाई परिचालित […]