“जिराे काेभिड नीति” सहित फेरि लकडाउन

एलन अधिकारी ,काठमाडौं । ‘जिरो कोभिड नीति’ पछ्याइरहेको चीनले छेङ्दु सहरमा लकडाउन गरेको छ । सहरका २.१ करोड जनतालाई घरभित्र बस्न भनिएको छ, भने प्रत्येक परिवारबाट १ जना सदस्य मात्र अति आवश्यक वस्तु खरिद गर्नका लागि घर बाहिर निस्कन पाउनेछन् । बिहीबार सहरमा १५७ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसमध्ये ५१ जना लक्षणविहीन रहेका […]
काेराेना त्रास : बुस्टर डाेज दिने तयारी

काठमाडौं । पछिल्ला केही सातादेखि कोरोना संक्रमणदर बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकका लागि दोस्रो बुस्टर डोज तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक अधिकारीका अनुसार पहिलो चरणमा ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाका लागि बुस्टर डोज दिने योजना छ । ‘दोस्रो बुस्टर डोज दिने विषयमा छलफल भइरहेको छ,’ ती […]
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा थप ८६८ जना संक्रमित भएका छन् । ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण […]
पछिल्लाे २४ घण्टामा देशभर ९३४ काेराेना संक्रमित एककाे मृत्यु

काठमाडौं ।पछिल्लो २४ घण्टामा देशभर थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही समयमा एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ […]
भारतबाट नेपाल फर्किने प्रायजसाेमा काेराेना संक्रमित

काठमाडौं । कैलालीको त्रिनगर भन्सार नाका हुँदै स्वदेश फर्कने नेपालीमा धमाधम कोरोनाभाइरस संक्रमण पुष्टि हुन थालेको छ । साउन १ देखि २१ गतेसम्ममा भारतबाट आएका नेपालीमा गरिएको परीक्षणका क्रममा एन्टिजेन परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट घर फर्केका २ हजार १३२ जनामा एन्टिजेन परीक्षण गर्दा ८७ जनामा संक्रमण पुष्टि भएको त्रिनगर […]
काेभिड : आज मात्र ७६० संक्रमित १ काे मृत्यु

काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ । पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा आईसीयुमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । संक्रमणका कारण ४४ जनाको आईसीयुमा उपचार भइरहेको छ । यस्तै, आइसोलसनमा १६२ जना बसेको छन् भने संस्थागत आईसोलेशनमा ५ हजार ४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमित थपिए

काठमाडौ। देशभर थप ९१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५९० तथा एन्टिजेन विधिबाट ३२५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३०१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको मृत्यु […]
पछिल्लो २४ घण्टामा चार सय ३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा चार सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, कोरोना संक्रमणबाट २४ घण्टामा २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३६९९ जनामा गरिएको परीक्षणमा चार सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या भने २७७ […]
चीनको वुहानमा चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन घोषणा

काठमाडौ । कोरोनाभाइरस पहिलो पटक उत्पति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा बस्न आदेश दिइएको छ । चीनले ‘शून्य कोभिड’ रणनीति अनुसरण गर्दै आएको छ । जसमा सामूहिक […]
पछिल्लो २४ घण्टामा नेपालमा थप ६३८ जना कोरोना भाइरस संक्रमीत थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोन संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या ३७१४ […]
