अनिश्चितकालका लागि नयाँ दिल्लीका विद्यालय बन्द, कर्मचारीले घरबाटै काम गर्ने

काठमाडौं । कोरोनाका कारण लामो समय बन्द रहेर नोभेम्बर २९ देखि पुनः सञ्चालनमा आएका भारतको राजधानी नयाँ दिल्लीका विद्यालय वायु प्रदुषणका कारण बन्द भएका हुन् । दिल्लीका वातावरण मन्त्री गोपाल रायले अर्को सूचना जारी नभएसम्मका लागि दिल्लीका सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका छन् । दिल्लीमा वायु प्रदुषणको अवस्था अत्यन्त खराब र घातक रहेकाले अनिश्चितकालका […]
ओमिक्राेन भेरिअन्ट भाइरसकाे त्रास: अफ्रिकाबाट नेपाल प्रवेश गर्नेहरुलाई क्वारेन्टीन अनिवार्य

काठमाडौं । कोरोनाभाइरसको नयाँ प्रकार ओमिक्रोन भेरिअन्ट फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल सरकारले दक्षिण अफ्रिका क्षेत्रबाट आउने हवाई यात्रुलाई अनिवार्य क्वारन्टीनमा राख्ने निर्णय गरेको छ । नेपालको दक्षिण अफ्रिकी क्षेत्रमा सिधा हवाई उडान सम्पर्क नभए पनि त्यस क्षेत्रबाट आउने र त्यस क्षेत्रलाई ट्रान्जिट पारेर आउने हवाई यात्रुहरूलाई विमानस्थलमा अनिवार्य निगरानी, परीक्षण र क्वारन्टीन राख्ने […]
कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय १८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज नेपालमा कोरोनाका २ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ५ सय २७ पुगेको स्वास्थ्य […]
आज २ सय २ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ४ सय १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, मंगलबार २ सय २ जना संक्रमणमुक्त भएका छन् […]
नेपालमा आज संक्रमितकाे संख्या ह्वात्तै बढ्याे

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ४ सय १६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ सय ९० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ९८ हजार ५ सय ४४ जना संक्रमणमुक्त भएका छन् […]
दीर्घरोगीलाई फाइजर खोप लगाउन सुरुगरियो

काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यका सहित देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो । फाइजर खोपको पहिलो मात्रा ४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो […]
देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित

देशभर थप २ सय ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २६० तथा एन्टिजेन विधिबाट ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार २७८ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ४७८ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल […]
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ४६६

काठमाडौं । पछिल्लो २४ घण्टामा बिहीबार मुलुकमा ३१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२,६५३ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधिमा थप ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ भने २९९ जना निको भएका छन् । ग्त २४ घण्टामा ४ हजार ५१६ जना कोभिडविरुद्ध खोप लगाएका छन् । […]
एक करोड खोप बालबालिकाका लागि खरिद गरिने
काठमाडौं । बालबालिकालाई समेत लगाउन मिल्ने एक करोड खोप आउने निश्चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक करोड मात्रा खोप खरिद गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले एक करोड खोप खरिदका लागि यसअघि नै सुनिश्चित भइसकेको बताए । उनले […]
नेपालमा काेभिड संक्रमितकाे संख्या दैनिक घट्दाे

काठमाडौं । नेपालमा आज १४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा मात्र ५ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार हाल देशभर ७ हजार ७ सय १३ जना संक्रिय सक्रमितको संख्या रहेको छ । साउनदेखि नेपालमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ । एक समयमा १० हजार […]
