१२ देखि १७ बर्ष उमेरका १७ लाख बालबालिकाहरुलाई पुस ४ बाट माेडर्ना खाेप दिइने

काठमाडौं । बालबालिकालाई लक्षित गरी यही पुस ४ देखि कोरोनाविरुद्धको खोप अभियान सुरुहुनेभएको छ। पहिलो चरणमा ५७ जिल्लाका १७ लाख बालबालिकालाई लक्षित गरी खोप अभियान सुुरु गर्न लागिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको बाताएको छ । १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख बालबालिकाहरु लाई खोप लगाउने सरकारले […]
आज २ सय ६७ जना संक्रमणमुक्त

काठमाडौं। कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका १ सय ८४ जना संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार १ सय ७६ पुगेकोछ ।त्यस्तै,आज २ सय ६७ जना […]
ओमिक्रोन कोरोना भाइरस विश्वभर फैलिदै

काठमाडौं। विश्वभर ओमिक्रोन कोरोना भाइरस द्रुत गतिमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले उच्च दरमा भाइरस फैलिएको भन्दै खतरा औल्याएको छ । अहिलेसम्म विश्वका ७७ देशमा भाइरस फैलिएको छ । यो भाइरस फैलन नदिने विशेष सतर्कता अपनाइएको डब्लुएचओले जनाएको छ । अफ्रिकाबाट भेटिएको भनिएको यो भाइरस यूरोप, एशियालगायत सबै महादेशमा देखा परेको छ । तर, […]
विद्यालयमा नै मोडर्ना खोपको केन्द्र

काठमाडौं। बिहीबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ । कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजारमात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरिसकेको छ । मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ […]
५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयबाटै खोप लगाउने

काठमाडौं । देशभरका बालबालिकालाई आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । खोप शाखा प्रमुख सागर दाहालका अनुसार उनीहरुलाई विद्यालयबाटै खोप लगाउने तयारी भएको छ । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । ५७ जिल्लामा खोप लगाएपछि बाकि २० […]
पछिल्लो २४ घन्टामा संक्रमणबाट २ जनाको निधन

काठमाडौं । आज नेपालमा कोरोना भाइरसका २ सय ८० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २३ हजार ३ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय ६६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ५ हजार ५ सय ७१ जना संक्रमणमुक्त भएका छन् […]
प्रयोगभई रहेकै कोरोना खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्छ : डब्ल्यूएचओ

एजेन्सी । अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धको खोपले ओमिक्रोन भेरियन्टका विरुद्धमा पनि काम गर्ने देखिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्ल्यूएचओले अहिले प्रयोग भैरहेका खोपले ओमिक्रोनविरुद्ध पनि काम गर्ने देखिएको जनाएको हो । अहिलेका खोपले ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि […]
२४ घन्टामा काठमाडौँमा मात्रै ६३ जना संक्रमित थपिए

काठमाडौँ। पछिल्लो २४ घन्टामा देशभर २ सय ५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय ३ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ६३ , ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित थपिएका हुन् । त्यस्तै, आज ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ […]
कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोना भाइरसका २ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ३ सय […]
निशुल्क इमर्जेन्सी सेवा दिँदै टेकु अस्पताल
काठमाडौँ । शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि उक्त अस्पतालमा साे सेवा निःशुल्क गरिएको छ। नेपालको संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान […]
