आज नेपालमा कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु

काठमाडौँ। कोरोना संक्रमणबाट आज थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज नेपालमा कोरोनाका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै, […]
स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी खाेटाङकाे ७ बुँदे आदेश जारी

खोटाङ । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय खोटाङले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बिहिबार राती १२ बजेदेखि अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी ७ बुँदे आदेश […]
कोभिड नियन्त्रणमा केन्द्रित भयो सरकार

काठमाडौं । नेपालमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण दर वृद्धि भएपछि सरकारले रोकथाम र न्यूनीकरण कार्यलाई पनि तीव्र रूपमा अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका अनुसार मन्त्रालयले सबै संरचना परिचालन गरेर कोभिड सङ्क्रमण नियन्त्रण र रोकथामको काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राका अनुसार कोभिड–१९ […]
काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिए

काठमाडौं। काठमाडौं उपत्यका कोरोना महामारीको तेस्रो लहरको हटस्पट बनेको छ । देशभर एकै दिन ३ हजार ७५ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४ सय ९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका हुन् । आज थपिएकासँगै संक्रमित संख्या बढेर ११ हजार नाघेको […]
पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ हजार ७५ मा कोरोना पुष्टि भएको जनाएको छ । यो अवधिमा १३ हजार ३६ जनाको स्वाब परीक्षण गरिएको थियो । पीसीआरबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले […]
पछिल्लो २४ घन्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा ११ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंसँगै पाँच जिल्लामा कोरोना भाइरसको उच्च संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केही समय मथ्थर हुँदै गएको कोरोना संक्रमणदर फेरी बृद्धि भएको हो । आइतबार देशभर थपिएका संक्रमितमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ र कास्कीमा ६९० जना रहेका […]
सन्क्रमितसख्या थपिएसगै नाकामा कडाइ,उडानहरु रोकिन सक्ने

काठमाडौं। कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भित्रिएपछि त्रास बढेको छ । कोरोना संक्रमित ह्वात्तै बढेका छन् । विद्यालय तहमा समेत कोरोना संक्रमण फैलिएको छ । यसलाई दृष्टिगत गरी सरकारले उच्च सतर्कता अपनाउने गरी कदमहरु चाल्न थालेको छ । आज कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समिति (सीसीएमसीसी) को बैठक सिंहदरबारमा बसेको छ । बेठकमा […]
पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ जनाको मृत्यु भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३१ रहेको छ ।
दाङका विद्यालयमा विद्यार्थी तथा शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द

तुलसीपुर।दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण […]
जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रममित

काठमाडौं । जिल्ला अस्पताल पाल्पाका ९ जना कर्मचारीहरु कोरोना संक्रमण देखिएपछि अस्पतालले आकस्मिकबाहकेका सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपरिडेण्टसहित ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याव टेक्निसियन र एकजना डेन्टल सर्जन गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ […]
