एनआईसी एसिया बैंकका ग्राहकलाई सिजिकाे इन्टरनेट सेवामा विशेष छुट

काठमाडौं ।  एनआईसी एसिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउनेगरी सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता भएको छ । सम्झौता भएसँगै एनआईसी एसिया बैंकका ग्राहकले पहिलोपटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा २५०० रुपैयाँ र संस्थागत रुपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट […]

गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन

पोखरा । गण्डकीमा प्रेस रजिष्ट्रार कार्यालय उद्घाटन गरिएको छ । प्रदेशभित्रको सञ्चार क्षेत्रको नियमन, पारदर्शिता र पेसागत पत्रकारिता प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको प्रेस रजिष्ट्रार कार्यालय सोमबार औपचारिक रूपमा उद्घाटन भएको हो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री कार्यालयकै परिसरमा रजिष्ट्रार कार्यालय उद्घाटन गरे । उद्घाटनपछि पाण्डेले लोकतन्त्रको मेरुदण्ड स्वतन्त्र प्रेस भएको बताए । उनले प्रेस […]

रवि लामिछानेलाई थुनामै पठाउने रुपन्देही अदालतको आदेश

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै पठाउने आदेश भएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार उक्त आदेश गरेको हो । लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि अदालतले अस्वीकृत गर्दै थुनामै पठाउने आदेश गरेको हो । बुटवलको सुप्रिम सहकारी […]

‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइट निर्माण सुविधा

काठमाडौं । ‘नेपाल क्यान’ले सबै अनलाइन बिक्रीकर्ताको लागि अब निःशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ । सरकारले हालै पारित गरेको विधेयकका कारण अब सबै अनलाइन विक्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदमपछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराएको जनाएको छ । उक्त विधेयकको बाध्यात्मक व्यवस्थापश्चात अनलाइन व्यवसाय गर्ने हजारौं साना–ठूला व्यवसायीलाई आफ्नो बिक्री प्लेटफर्म बनाउनै […]

फाेर्स गाडीमा धाेका खाएका यातायात व्यसायीहरु आन्दाेलित

काठमाडौं । आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट खरिद गरिएका फोर्स गाडीमा एकपछि अर्को समस्या देखिएपछि व्यवसायीहरू राजधानी आएर पीडा पोखेका छ्न् । मर्सिडिज बेन्जको इन्जिन र आकर्षक वारेन्टीको विश्वासमा परेर लाखौं लगानी गरेका व्यवसायीले कमसल गाडी बेचेर आफूहरूमाथि ठगिएको र व्यवसायबाटै विस्थापित हुने अवस्थामा पुगेको बताएका गुनासो गरेका हुन् । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिलगायत पीडित […]

धनुषाकाे विदेहमा सशस्त्र प्रहरी र तस्करविच झडप

काठमाण्डौ । धनुषाको विदेह नगरपालिका २ दुहवीको आँप बगैँचामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । भारतबाट अवैधरूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा गएराति झडप भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुरबाट डीएसपीको कमान्डमा रहेको सुरक्षा फौजले तस्करीको […]

अल्का हेल्थ र नेपाल बैंक बिच यी बिषयमा भयाे सहमति

काठमाडौँ। नेपाल बैंक लिमिटेड र अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरबीच स्वास्थ्य सेवामा सहुलियत दिने सम्झौता भएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र खाता भएका ग्राहकले ब्लड टेस्ट, युरिन टेस्ट, एक्स–रेलगायत प्याथोलोजी सेवामा छुट पाउने छन्। साथै, औषधि खरिदमा ७ देखि २० प्रतिशतसम्म छुट र निःशुल्क होम डेलिभरी सेवा समेत उपलब्ध हुनेछ। सम्झौतामा नेपाल […]

नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राकाे दर यस्ताे ताेक्याे

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ सात पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो । हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]