देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग गम्भीर छलफल, उच्चस्तरीय छानबिन र विशेष निर्णयको तयारी

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न अवस्था तथा त्यसपछिका सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै गृहमन्त्री सुदन गुरुङसँग गम्भीर छलफल गरिएको छ। छलफलका क्रममा घटनाको संवेदनशीलता, स्थानीय सुरक्षा अवस्था तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदमबारे विस्तृत रूपमा ध्यानाकर्षण गराइएको बताइएको छ। छलफलमा देवानगञ्ज घटनाको पृष्ठभूमि, स्थानीय वस्तुस्थिति तथा सरकारले तत्काल र दीर्घकालीन … Continue reading देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग गम्भीर छलफल, उच्चस्तरीय छानबिन र विशेष निर्णयको तयारी